बालबालिका र वृद्धवृद्धालाई औषधि वितरण

नेपाली कांग्रेसका युवा नेता भगवान् अधिकारीले काभ्रेको बेथानचोक गाउँपालिकाका वृद्ध र बालबालिकाका लागि आवश्यक औषधि वितरण गरेका छन् । नेपाली कांग्रेस भक्तपुरका नेता सन्तोष भट्टराई सञ्चालक रहेको औषधि कम्पनीले उपलब्ध गराएको झन्डै सुगर फ्री भिटामिन बी कम्प्लेक्स ,जुकाको औषधि अल्डोज ,सिटामोल ,एन्टिबायोटिक ,रुघाखोकीको औषधी गायत गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस स्थानीय तह समन्वय केन्द्रीय बिभाग सदस्य भुवन खड्का (रामेछाप ) समेतको उपस्थितिमा सम्पुर

सम्बन्धित सामग्री

बालबालिका र विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पर्दाथ बिक्री गरे कारबाही

गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ । हर्मीमा १६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी रोक लगाइएको हो । वडाभित्र विद्यालय पोसाक रहेका विद्यार्थीलाई पनि व्यापारीले धुम्रपान र मध्यपानजन्य बस्तु बिक्री वितरण …

सरकारले एकद्वार प्रणालीबाट छात्रवृत्ति वितरण गर्ने

काठमाडौं : सरकारले विद्यार्थीहरूलाई वितरण गरिने छात्रवृत्ति एकद्वार प्रणालीबाट वितरण गर्ने घोषणा गरेको छ। शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शैक्षिक सुधारका लागि शैक्षिक क्यालेन्डर परिमार्जन गर्ने पनि बताए।उनले विद्यालयमा बाहिर रहेका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने बताए। उनले भने,‘शिक्षालाई गुणस्तरीय बनाइनेछ,सबै बालबालिका विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यको अभियान सञ्चालन गरिने छ,पढ्दै कमाउँदै कार्यक्रमलाई निरन्तरता दिइने छ

मधुवन नगरपालिकाद्वारा व्हीलचेयर वितरण

काठमाडाैं । मधुवन नगरपालिकाले पालिकाभित्र रहेका अपाङ्गहरुलाई व्हीलचेयर वितरण सुरु गरेको छ । नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा रोटरी क्लब धुलिखेल काभ्रेपालाञ्चोकको सहयोगमा नगरपालिकाले व्हीलचेयर वितरण सुरु गरेको हो । अपाङ्गताको क्षेत्रमा कार्यगरिरहेको रोटरी क्लब धुलिखेलले सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याएकोमा संस्थालाई धन्यवाद दिँदै मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले अपाङ्गता भएकालाई […]

रेसुङ्गा नगरपालिकाद्वारा आमाबाबुविहीन बालबालिकालाई शैक्षिक सामग्री वितरण

गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकाले आमाबाबुविहीन बालबालिकाहरुका लागि शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत् २८ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो । नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अन्तरगत आयोजना गरिएको कार्यक्रममा पालिका भित्र रहेका १४ वडाका सामुदायिक विद्यालयमा अध्ययनरत आमाबाबुविहीन बालबालिकालाई विद्यालयको पोशाक, झोला र जुत्ता  वितरण गरिएको थियो । बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै रेसुङ्गा नगरपालिका प्रमुख ख...

बालबालिकालाई जाडोबाट जोगाउन न्यानो लुगा वितरण

बैतडी : जिल्लाको पुर्चौडी र दशरथचन्द नगरपालिकाका बालबालिका न्यानो लुगा वितरण गरिएको छ।जिल्लाको पुर्चौडी नगरपालिका ७ स्थित गलिनाथ माविमा अध्यानरत आमा बुवा गुमाएका टुहुरा तथा विपन्न बालबालिकाहरुलाई  न्यानो लुगा र स्वीटर वितरण गरिएको हो। चिसो बढेसँगै त्यसबाट बच्नका लागि टुहुरा तथा विपन्न बालबालिकाहरुलाई  न्यानो लुगा र स्वीटर वितरण गरिएको विद्यालयका प्रद्यानाध्यापक दिनेश नगारीले जानकारी दिए।विद्यालयका पूर्व विद्यार्थी तथा युवा व्यवसायी डम्बर बहादुर ऐर (बिपीन) को  सहयोगमा प्राप्त

‘स्वस्थ  आमा, स्वस्थ बालबालिका’ अन्तर्गत ५९८ गर्भवतीलाई पोषिलो आहार वितरण

पर्साको सखुवा प्रसौनी गाउँपालिकाले ‘स्वस्थ  आमा, स्वस्थ बालबालिका’ कार्यक्रमअन्तर्गत ५९८ गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराएको छ। ‘स्वस्थ्य आमा, स्वस्थ्य बालबालिका, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका ५९८ गर्भवतीलाई पोषिलो आहार उपलब्ध गराइएको हो।

टुहुरा बालबालिका र विपन्न परिवारलाई न्यानो कपडा

टुहुरा बालबालिका र विपन्नलाई कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ बनकटवामा न्यानो कपडा वितरण गरिएको छ।...

जोखिममा रहेका बालबालिका तथा परिवारलाई खाद्य सामग्री वितरण

बझाङ जिल्लामा सञ्चालित वर्ल्ड भिजन र प्रगतिशील युवा समाजको साझेदारीमा जोखिममा रहेका बालबालिका तथा तिनका परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ । जयपृथ्वी नगरपालिकाका ५ र केदारस्युँ गाउँपालिकाका ४ वडाका कोभिड–१९ प्रभावित घरधुरीलाई सामग्री वितरण गरिएको हो ।  भिजन र समाजले स्थानीय तहसँग सहकार्य गरेर खाद्यान्नका कार्यक्रम मात्र नभई ठूलो मात्रामा स्वास्थ्य सामग्री वितरणलगायत विद्यालय तथा शैक्षिक संस्था बन्द रहेका अवस्थामा हरेक शनिवार पढाइ शिविर, वडामा खानेपानीका ट्यांकी निर्माण, विद्यालयमा घेरबार, बसाइ व्यवस्थापन...

जङ्गल जोगाउन गाउँपालिकाद्वारा ग्यास वितरण

दाउरा कम पाइने डोल्पाको काइके गाउँपालिकामा सबै घरपरिवारलाई खाना पकाउने ग्यास वितरण गरिएको छ । दाउरा अभावमा खाना पकाउन र बालबालिका तथा महिलालाई समस्या परेको भन्दै गाउँपालिकाले प्रतिघर दुईवटा ग्यास सिलिण्डर र एउटा चुलो वितरण गरिएको काइके गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिए ।सातवटा वडा रहेको गाउँपालिकाको कूल जनसङ्ख्या पाँच हजार हाराहारी छ । सरकारी कार्यालय, प्रहरी चौकी र विद्यालय गरी जम्मा एक हजार ५० घरधुरी रहेको काइकेमा ग्यास, चुलो वितरण गरिएको रोकायले बताए । उनले रु एक क

‘महिलासँग उपाध्यक्ष’ कार्यक्रमबाट खानेपानीका फिल्टर वितरण

कालीकोटको नरहरिनाथ गाउँपालिकाले सुनौला हजार दिनका आमालाई खानेपानीका फिल्टर वितरण गरेको छ । ‘सुनौला हजार दिनका महिलासँग उपाध्यक्ष’ कार्यक्रम अन्तर्गत ६ महिनामुनिका बालबालिका भएका आमा तथा गर्भवतीलाई गाउँपालिकाले फिल्टर वितरण गरेको  हो । स्वच्छ खानेपानी पिउन पाउन् भन्ने उद्देश्यले फिल्टर वितरण गरिएको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिइन् । ‘पोषणका कारणले कुषोषण लगायतका अन्य समस्या नआउन भनेर स्वच्छ खानेपानी खानका लागि फिल्टर वितरण गरिएको छ,’ उनले भनिन्, ‘सुनौला हजार ...