‘महिलासँग उपाध्यक्ष’ कार्यक्रमबाट खानेपानीका फिल्टर वितरण

कालीकोटको नरहरिनाथ गाउँपालिकाले सुनौला हजार दिनका आमालाई खानेपानीका फिल्टर वितरण गरेको छ । ‘सुनौला हजार दिनका महिलासँग उपाध्यक्ष’ कार्यक्रम अन्तर्गत ६ महिनामुनिका बालबालिका भएका आमा तथा गर्भवतीलाई गाउँपालिकाले फिल्टर वितरण गरेको  हो । स्वच्छ खानेपानी पिउन पाउन् भन्ने उद्देश्यले फिल्टर वितरण गरिएको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिइन् । ‘पोषणका कारणले कुषोषण लगायतका अन्य समस्या नआउन भनेर स्वच्छ खानेपानी खानका लागि फिल्टर वितरण गरिएको छ,’ उनले भनिन्, ‘सुनौला हजार ...

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रमबाट संकटोन्मुख अर्थतन्त्र जोगिने आधार देखिएन : एमाले

एमालेले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट संकटोन्मुख देशको अर्थतन्त्र जोगिने कुनै आधार नदेखिएको टिप्पणी गरेको छ । पार्टीको नीति अनुसन्धान प्रतिष्ठानले बुधबार वक्तव्य जारी गर्दै त्यस्तो टिप्पणी गरेको हो । ‘विद्यमान अर्थ...

सरकार सञ्चालन साझा नीति र कार्यक्रमबाट : महासचिव पोखरेल

काठमाडौँ,१६ माघ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सात राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको हो भन्दै सरकार सञ्चालन पनि साझा नीति र कार्यक्रमबाट हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु हो भने । “राष्ट्रिय सहमति कायम […]

अस्ट्रेलियामा हुने संस्कृतिक कार्यक्रमबाट माडी कुसुम खोलाका चेपाङलाई सहयोग गरिने

अस्ट्रेलियामा हुने संस्कृतिक कार्यक्रमबाट माडीको चेपाङ समुदायलाई सहयोग गरिने भएको छ । १५ जुलाईमा हुने एडिलेड साँझको टिकट विक्रिबाट संकलित रकमको २० प्रतिशत माडी ९ कुशुम खोलाका चेपाङको लागि खाद्यान्नसहित...

सरकारको नीति तथा कार्यक्रमबाट एनआरएनए उत्साहित

लण्डन– राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रमबाट गैरआवासीय नेपाली संघ उत्साहित भएको छ । संघको तर्फबाट अध्यक्ष कुल आचार्यले विज्ञप्ति मार्फत गैरआवासीय नेपाली संघले उठाउंदै आएका विषयहरु समावेश भएकोमा संघले खुशी व्यक्त गरेको हो । विज्ञप्तिमा नीति तथा कार्यक्रम कार्यान्वयन गरिए गैरआवासीय नेपालीहरुले लामो समयदेखि रोकिएका काम […]

होली कार्यक्रमबाट ‘कृष्ण लीला’ को प्रचार सुरु

प्रेमकथामा निर्माण भएको फिल्म हो ‘कृष्ण लीला’ । आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने फिल्मले बिहिबारबाट प्रचार थालेको छ । निर्माण युनिटले बिहीबार होली कार्यक्रमबाट फिल्मको प्रचार थालेका हुन् । अभिनेता पुष्प खड्का, अभिनेत्री श्रद्धा क्षेत्री, निर्देशक दीपक वली, लेखक लक्ष्मण सुवेदी, निर्माताद्वय रोहित कट्टेल र रत्न श्रेष्ठले बिहीबार बिभिन्न होली कार्यक्रममा सहभागी हुँदै फिल्मको प्रचार गरे ।आर फिल्मको ब्यानरमा निर्माण भएको फिल्म पूर्वी नेपालको इलाम, झापा लगायतका जिल्लामा छायाङ्कन भएको छ ।

पूर्वाधार र क्षमता विस्तार कार्यक्रमबाट सयौँलाई रोजगार

कैलाली- डडेल्धुराको अमरगढी नगरपालिकामा पूर्वाधार र क्षमता विस्तार कार्यक्रमबाट सयौँले रोजगारी पाएका छन् । सहरी शासकीय पूर्वाधार आयोजना र नगरपालिका बीच भएको सम्झौता अनुसार सञ्चालित कार्यक्रमबाट चालू आर्थिक वर्षमा मात्रै करिब २२ सय जनाले रोजगार पाएका छन् । विश्व बैंकको ऋण सहयोगमा कोभिड-१९ पछिको आर्थिक पुनर्लाभलाई गति दिने लक्ष्यका साथ सञ्चालित कार्यक्रममार्फत हाल गाउँ–गाउँमा रोजगारीसँगै […]

‘एक वडा, एक उत्पादन’ कार्यक्रमबाट किसान लाभान्वित

कञ्चनपुर, २८ माघ: कृष्णपुर नगरपालिकामा सञ्चालित ‘एक वडा, एक उत्पादन’ कार्यक्रमबाट तरकारी खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । कार्यक्रमअन्तर्गत किसानलाई समूहमार्फत अनुदानमा बीउबिजन, प्लाष्टिक टनेल, सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटरलगायत उपलब्ध गराइएको छ । तरकारी खेतीमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि वडाको भौगोलिक विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाको कृषि शाखाका कृषि प्रसार […]

लघुउद्यम विकास कार्यक्रमबाट साढे १४ हजार उद्यमी

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) बाट साढे १४ हजार उद्यमी भएका छन् ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत आर्थिक वर्ष (२०७७-०७८) सम्ममा यस कार्यक्रमबाट कुल १४ हजार ७ सय ९५ नयाँ उद्यमी सिर्जना भएका हुन् । कार्यक्रमबाट ३ हजार ६ सय १० लघुउद्यम संस्थाहरू स्तरोन्नति हुनुका साथै ४ हजार एक सय जना […]

चीनमा पोषण सुधार कार्यक्रमबाट एक करोड १२ लाख बालबालिका लाभान्वित

बेइजिङ / चीनमा सञ्चालित पोषण सुधार कार्यक्रमबाट सन् २०२० को अन्त्यसम्ममा एक करोड १२ लाख बालबालिका लाभान्वित भएका छन् ।  चिनियाँ रोग नियन्त्रण एवं रोकथाम केन्द्रका

कोरोना नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रमबाट ६६ हजार लाभान्वित

काठमाडौं, १६ बैशाख । कोरोना नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रमबाट ६६ हजार ७ सय ४७ जना लाभान्वित भएका छन् । कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीद्वारा पछिल्लो २४ घण्टामा संचालित ४ सय ९१ वटा सचेतनामूलक कार्यक्रमबाट जम्मा ६६ हजार ७ सय ४७ […]