काठमाडौं : गत वर्षको वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया पुगे। कम्युनिस्ट तानाशाह पोलपोटको देश पुगेर नेपालका कम्युनिस्ट प्रधानमन्त्री ओलीले त्यहाँको खमेररुज युद्ध स्मारकको अवलोकन गरे।
त्यसको डेढ वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार आफू पक्षीय कार्यकर्ताहरुलाई सम्बोधनका क्रममा कम्बोडियालाई सम्झिए गर्वका साथ।
'कम्बोडियाले प्लेन चार्डर्ड गरेर सायद आइ पनि पुग्यो होला। औषधी।…