कुटनीतिक आचारसंहिता पालनमा कडाइ गर्ने परराष्ट्रमन्त्री श्रेष्ठको घोषणा

काठमाडौँ- उपप्रधान एवम् परराष्ट्रमन्त्री नागरायणकाजी श्रेष्ठले कुटनीतिक आचार संहिता पालना गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन्। सोमबार संसदमा समय लिएर परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भए गरेका काम र आगामी योजनाका बारेमा जानकारी दिँदै उनले कुटनीतिक आचारसंहिताको पालना गराउन सरकारले कदम चाल्ने भएको हुन्। श्रेष्ठले भने, ‘कुटनीतिक आचार संहितालाई अबलम्बन गरिदिन हुन आग्रह अनुरोध गर्दछ। […]