सशस्त्र प्रहरी बलमा कुटनीतिक र राजनीतिक भेटघाट गर्न अनुमति लिनुपर्ने

१६ पुस, काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीहरुलाई कुटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटमा कडाइ गरेको छ । सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले शनिबार एक सूचना जारी गरी सशस्त्र प्रहरी कर्मचारीका लागि कुटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचारण सम्बन्धी स्थायी आदेश २०७९ जारी गरिएको जानकारी दिए । उक्त […]

सम्बन्धित सामग्री

सीमामा सरकारको उपस्थिति : आश जाग्दै, तर आशंका कायमै

सीमा अतिक्रमणको विषयले देश तातेको बेला नेपाल सरकारले सीमा क्षेत्रका लागि केही कदम चालेको छ । सीमा अतिक्रमणको विषयमा वार्ता गर्न कुटनीतिक पहल गरिरहेको सरकारले आन्तरिक व्यवस्थापनमा पनि ध्यान दिन खोजेको छ ।  खासगरी दार्चुला जिल्लाको पश्चिमोत्तर व्यास क्षेत्रमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोस्ट (बीओपी) स्थापनाको नि...