काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्य समिति काठमाडौंका अध्यक्ष प्रेमकुमार राईले विद्यार्थीलाई कुनै पनि यातना नदिइ पढाउन विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई निर्देशन दिएका छन्।प्याब्सनले बुधबार प्याब्सन अन्तर-विद्यालय तीज विशेष नृत्य प्रतियोगिताबारे आयोजना गरेकाे पत्रकार सम्मेलनमा उनले यस्तो निर्देशन दिएका हुन्।सञ्चारकर्मीले पछिल्लो समय विद्यालयका प्राधानाध्यापक, डिआई, शिक्षकलगायतले विद्यार्थीलाई चरम यातना दिने गरेको प्रश्नपछि अध्यक्ष राईले यी काम गलत