लघुवित्तको ज्यादतीः राति १२ बजेसम्म ऋणीलाई यातना

लघुवित्त वित्तीय संस्थाहरुले घरमै पुगेर यातना दिने गरेको भन्दै ऋणीहरुले लघुवित्त खारेज गर्नुपर्ने माग गरेका छन्।...

सम्बन्धित सामग्री

आरतीको मृत्युपछि महोत्तरी गौशालामा तनाव

काठमाडाैं । एक युवतीको मृत्यु प्रकरणले महोत्तरीको गौशाला तनावपूर्ण भएको छ । विष सेवनबाट गत शुक्रबार राति मृत्यु भएकी गौशाला–४ मल्हनियाँपोखरीकी २७ वर्षीया आरती साहको मृत्यु प्रकरणले तनाव बढाएको हो । आरतीलाई घरका परिवारजन मिलेर यातना दिई विष ख्वाएर मारेको भन्दै आज दिउँसो तीन सयभन्दा बढी महिलाले नाराबाजी गर्दै जुलुस प्रदर्शन गरेका थिए । प्रदर्शनकारी […]

लघुवित्तको ज्यादतीः राति १२ बजेसम्म ऋणीलाई यातना

लघुवित्त वित्तीय संस्थाहरुले घरमै पुगेर यातना दिने गरेको भन्दै ऋणीहरुले लघुवित्त खारेज गर्नुपर्ने माग गरेका छन्।...

श्रीमानको यातनाबाट गम्भीर घाइते भएकी गीता माझीको उपचारको क्रममा मृत्यु

श्रीमानले गीताको मलद्वारबाट लौरो घुसाएर यातना दिएपछि उनी गम्भीर घाइते भएकी थिइन् । सोमबार राति गीता माझीको उपचारको क्रममा मृत्यु भएको छ। गीताका श्रीमानप्रहरीको हिरासतमा छन् ।

रुस आफ्नो गल्ती स्वीकार्न डराइरहेको छ : भोलोदिमिर जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीकले राति अबेर फेसबुकको माध्यमबाट देशका जनतालाई रुस विरुद्ध लड्न तयार हुन आग्रह गरेका छन् । उनले रुसी बलले यातना दिएको बताउँदै कायरताको आरोप पनि लगाएका छन् ।उनले भने,‘उनीहरुले हाम्रो बिरुद्धमा पहिले भन्दा पनि धेरै क्षेप्यास्त्र प्रहार गर्न सक्छन् र थप हवाई हमला पनि गर्न सक्छन् । तर हामी यसका लागि तयारी गरिरहेका छौँ ।’युक्रेनमा भइरहेको ठूलो संख्याका मानिसको मृत्युका लागि  रुसले किभलाई जिम्मेवार ठहराएको भन्दै उनले यो मस्कोको कमजोरी भएको

दिनभर चरम यातना खेपेका बालकको उद्धार

आफन्तबाटै चरम यातना दिइएका धनकुटा नगरपालिका–१ हिले नजिकको सिञ्जाली गाउँका १५ वर्षीय बालक श्याम थापा (नाम परिवर्तन) को बिहीबार राति उद्धार गरिएको छ । उनलाई हिलेस्थित प्रहरी चौकीबाट झन्डै १२ घण्टापछि बिहीबार राति ८ बजे उद्धार गरिएको हो ।

विद्यार्थीलाई यातना दिने होस्टल वार्डेन पक्राउ

राति सुत्दा ओछ्यानमा पिसाव फेरेको भन्दै नाबालकको लिंगमा रबरले बाँधेर यातना दिने होस्टल वार्डेनलाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा–१५ गलेश्वर चोकमा रहेको न्यू लाइफ स्कुलकी वार्डेन जानुका नेपाली पक्राउ परेकी हुन् ।

मङ वान्चोको घरफिर्ती : अमेरिका–हुआवे लडाईंमा चीनले जितेको हो कूटनीतिक युद्ध ?

शनिवार राति चीनको शनचन शहरमा एयर चाइनाको विमानबाट रातो वस्त्र लगाएकी एक महिला ओर्लिन् । विमानबाट बाहिर आउने क्रममा उनले आफूलाई स्वागत गर्न आएका मानिसहरूलाई हेर्दै हात हल्लाइन् । उनी हुन् चीनको विशाल टेलिकम्युनिकेसन कम्पनी हुआवेकी प्रमुख वित्तीय अधिकारी मङ वान्चो । क्यानडामा एक हजार दिनभन्दा बढी समय नजरबन्द बनाएर राखिएकी मङलाई चीन सरकारले विशेष चार्टर विमानमा राखी भ्यानकूभरबाट शनचन ल्याएको हो ।  विमानबाट ओर्लेर सानो सम्बोधन गर्दै मङले एक हजार दिनभन्दा बढीको यातना झेलेर मातृभूमिको अँगालोमा आइपुगेको बताइन् । उन...

तेस्रो लिङ्गीमाथि भएको दुर्व्यवहारप्रति अधिकारवादी संस्थाहरूको आपत्ति

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कमा प्रहरीले तेस्रो लिङ्गी व्यक्तिहरूलाई बिना कारण पक्राउ गरी यातना दिएको भन्दै अधिकारवादी संस्थाहरूले आपत्ति जनाएका छन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ र निल हीरा समाजले संयुक्त विज्ञप्ति जारी गरी बिहीबार राति प्रहरीबाट भएको दुर्व्यवहारको भर्त्सना गर्दै छानबिनको मागसमेत गरेका छन् ।