सामाजिक सञ्जालबाट मानसिक यातना दिए कारबाही

सामाजिक सञ्जालको दुरुपयोग बढिरहेका बेला अब फेसबुक, ट्वीटर जस्ता सञ्जालबाट महिलालाई मानसिक यातना दिइएको उजुरी परे कारबाही हुने भएको छ । बिहिबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पत्रकार सम्मेलनमा सामाजिक सञ्जालबाट मानसिक यातना दिने गरी महिलाविरुद्ध हुने हिंसामा जाहेरी परे अनुसन्धान हुने बतानुभएको हो । हालै पत्रकार कञ्चन न्यौपानेले आफूमाथि भएको मानसिक यातनाबारे एक लेख लेख्दै …