चिनियाँ बन्दीगृहमा यातना पाएँ : उइगुर चलचित्र निर्माता नूरमेहेमेत

बेइजिङ- एक जना उइगुर चलचित्र निर्माताले चिनियाँ बन्दीगृहमा आफूलाई यातना दिइएको आरोप लगाएका छन् । ३२ वर्षे उइगुर चलचित्र निर्माता इक्राम नूरमेहेमेतले चीनको सिन्जियाङ प्रान्तमा बन्दीगृहमा रहँदा आफूले यातना पाएको बताएका हुन् । उनले आफूलाई यातना दिएर झूठो बयान लिइएकोसमेत आरोप लगाए । उनीनिकट स्रोतहरुलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनले जनाएअनुसार उनलाई सिन्जियाङ प्रान्तको […]