हत्या आरोपमा नाबालिकालाई यातना

जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ।...

सम्बन्धित सामग्री

मधेसमा बोक्सीको नाममा बर्बरता मलमूत्र खुवाउनेदेखि चरम यातना दिएर हत्यासम्म

महोत्तरी गाउँपालिका– ३ मडईकी ४२ वर्षीया शिलादेवी झाको शव २८ असोज ०७८ मा फेला पर्‍यो । टाउकोमा हथौडा प्रहार गरी हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । प्रहरीले हत्या आरोपमा...

हत्या आरोपमा पति र छोरा पक्राउ

हत्या घटना अनुसन्धानका क्रममा हिरासतमा रहेकी एक महिलालाई प्रहरीले चरम यातना दिएको खुलेको छ । मिर्चैया–१ को रामपुरविर्ताकी ६२ वर्षीया गुबदीदेवी साह हलुवाईको गत असोज १५ मा भएको हत्या घटना अनुसन्धानका क्रममा उनकै बुहारी ३३ वर्षीया जीवछीदेवीलाई गत शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना

काठमाडौं, जेठ १५ । जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका ६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको […]

हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना

जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका-६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आरोप छ।वैशाख ३० गते बिहानै राकेशको हत्या गरेको आरोपमा कक्षा ११ मा पढ्दै गरेकी निरुतालाई प्रहरीले जेठ ८ गते नियन्त

छोरीको हत्या आरोपमा बाबु पूर्वपक्षका लागि जेल चलान

२३ चैत, महोत्तरी । आफ्नै छोरीको हत्या आरोपमा पक्राउ परेका उनका बुवा दिलीपकुमार यादवसहित अर्का एकजनालाई जिल्ला अदालत धनुषाले पूर्पक्षका लागि जेल चलान गरेको छ । यादवले आफ्नो छोरी १९ वर्षीय स्नेहा यादवलाई यातना दिएर हत्या गरी शव जलाएको आरोपमा दिलीपकुमार र शव जलाउन सहयोग गरेको आरोपमा पक्राउ परेका साथी विदेह …

सख्त घाइते हुने गरी हिरासतमा प्रहरीको यातना

पत्नी हत्या आरोपमा पक्राउ गरेर हिरासतमा राखिएका ४७ बर्षीय नारदमणि राईलाई प्रहरीले यातना दिएको भेटिएको छ । उनी अचेत हुने गरेका छन् । भोजपुर नगरपालिका ६, देउरालीका राईलाई आफ्नै पत्नी ४६ बर्षीया अम्बिका राई (श्रेष्ठ) को हत्या आरोप साउन १८ गते पक्राउ गरिएको थियो ।