इजरायल–प्यालेस्टाइनमा शान्ति स्थापनाका लागि काठमाडौंमा प्रदर्शन

१४ कात्तिक, काठमाडौं । इजरायल–प्यालेस्टाइन द्वन्द्वको शान्तिपूर्ण रुपान्तरण माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । ललितपुरको पाटन दरबार स्क्वायरमा मंगलबार बृहत् नागरिक आन्दोलन र फोटो सर्कलको संयुक्त आयोजनामा उक्त प्रदर्शन भएको हो । अविलम्ब युद्धविराम र शान्तिको पहलका लागि प्रदर्शन गरिएको सहभागी फोटोपत्रकार विकास रौनियारले बताए । ‘अविलम्ब युद्धविराम गरी मानवीय सहायताहरु पुर्‍याउन सकियोस्, शान्ति […]

सम्बन्धित सामग्री

नागरिक बचाउ अभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं : दुर्गा प्रसाई नेतृत्वको राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।गत वर्ष सुरु भएको अभियानले एक वर्ष पूरा गरेको अवसरमा प्रसाई नेतृत्वको अभियानले भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो। विभिन्न जिल्लाबाट अभियानमा सहभागी हुन आउनेलाई काठमाडौंका कीर्तिपुर कलंकी, गोंगबु, स्वयम्भू, ताहाचल, वनस्थली, चावहिल, गौशाला, भक्तपुर कोटेश्वर लगायत मुख्य ७ रुटबाट ब्यानर तथा झण्डासहित जुलुसमा सहभागी गराइने अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए।जु

एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन

१७ असोज, काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी नेकपाले एमसीसी कार्यान्वयनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । नेकपा कम्युनिष्ट पार्टी उपत्यका ब्यूरो जनवर्गीय संगठनको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिँदैन लगायतका नारा लगाएका थिए । अमेरिकाले सडक र प्रशारण लाइन बनाउन नेपाललाई एमसीसी परियोजना दिएको छ । संसदले पारित गरेको यो परियोजना अहिले कार्यान्वयनको चरणमै छ […]

राहत शिक्षकले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरे

काठमाडौं । असन्तुष्ट राहत शिक्षकले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघ र सरकारबीच गत शुक्रबार भएको सहमतिमा असन्तुष्टी जनाउँदै राहत शिक्षकले प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलामा भेला भएका राहत शिक्षकहरुले माइतीघरदेखि बानेश्वरसम्म जुलुस प्रदर्शन गरेका थिए । नेपाल राहत शिक्षक केन्द्रीय समितिमा आबद्ध शिक्षकहरूले प्रदर्शन गरेका हुन् । उनीहरुले शनिबार […]

वित्तीय संस्थाका ऋणीहरुको काठमाडौंमा प्रदर्शन (तस्वीरहरु)

७ साउन, काठमाडौं । लघुवित्त तथा अन्य वित्तीय संस्थाको ऋणमा परेका सर्वसाधारणले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले लघुवित्तको चर्को ब्याजका कारण ऋण तिर्न नसकेको, आफूहरुको जायजेथासमेत धरापमा परेको भन्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले काठमाडौंको माइतीघरबाट सुरु गरेको विरोध र्‍याली त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क हुँदै भद्रकालीमा आएर सकिएको थियो । र्‍यालीका सहभागीहरुले लघुवित्त […]

लघुवित्तीय संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं– लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारसँग पाँच बुँदे माग राखेर समितिले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएको हो ।  लघुवित्तीय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानलाई ऋण प्रदान गर्न आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न लगायत पाँच बुँदे माग राखेर समितिले धर्ना दिएको हो ।

निजगढ विमानस्थल : सर्वोच्चको पक्षमा काठमाडौंमा प्रदर्शन (फोटो)

काठमाडौं : निजगढ अन्तराष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौंमा प्रदर्शन गरिएको छ। प्रभावित क्षेत्र टांगियाबासीले शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहितको प्रदर्शन गर्दै सर्वोच्च अदालतले दिएको सो फैसलाको पक्षमा ऐक्यबद्धता जनाएका हुन्। बिना विकल्प सो विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरुले ऐक्यवद्धतास्वरुप काठमाडौंमा

रुसी आक्रमणको विरोधमा शान्ति समाजद्वारा काठमाडौंमा प्रदर्शन

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले सोमबार बिहान काठमाडौंमा प्रदर्शन गरेको छ ।  समाजको काठमाडौं शाखाको आयोजनामा बौद्धनाथ अगाडि प्रदर्शन गरिएको हो । सो क्रममा अधिकारकर्मीहरूले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालोपट्टी बाँधेका थिए भने मैनबत्ती बोकेर युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि आह्वान गरेका थिए ।आधा घण्टासम्म भएको प्रदर्शनमा, ‘युक्रेनमाथि रुसको आक्रमण मानवता विरुद्धको अपराध हो, रुसः तत्काल युद्

बुढीगण्डकी बनाउन दबाब दिँदै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

१० असोज, काठमाडौं । बुढीगण्डकी आयोजना निर्माणका लागि दबाब दिँदै गोरखा र धादिङका वासिन्दाले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । आयोजना डुवान क्षेत्रमा विकास निर्माणको काम ठप्प भएको र आफूहरु सुकुम्बासी हुने स्थिति आएको भन्दै प्रभावित क्षेत्रका वासिन्दाले आयोजना छिटो शुरु गर्न माग गरेका हुन् । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको आयोजनामा असोज ४ […]

एमसीसीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै विप्लव नेकपा

काठमाडौँ-  राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले आज सोमबार राजधानी काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । प्रदर्शनसहित अपराह्न १२ बजे डुडिँखेलस्थित खुलामञ्चमा खबरदारी सभाको आयोजना हुने उक्त पार्टीका नेताहरूले जानकारी दिएका छन् । गत शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी तीन/चार वर्षअघि सम्पन्न गर्ने […]

एमसिसी र दार्चुला घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौं : देशभक्त जनगणतान्त्रिक मोर्चाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र दार्चुला घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।मोर्चाको बागमती प्रदेश समितिले एमसिसी खारेजको माग गर्दै गरेको छ। यस्तै‚ तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा दार्चुलाका ३३ वर्षीय जयसिंह धामी नदीमा बेपत्ता भएका थिए। मोर्चाले यस घटनाको विरोधमा प्रदर्शन गरेको हो।