एमसीसीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै विप्लव नेकपा

काठमाडौँ-  राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले आज सोमबार राजधानी काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । प्रदर्शनसहित अपराह्न १२ बजे डुडिँखेलस्थित खुलामञ्चमा खबरदारी सभाको आयोजना हुने उक्त पार्टीका नेताहरूले जानकारी दिएका छन् । गत शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी तीन/चार वर्षअघि सम्पन्न गर्ने […]

सम्बन्धित सामग्री

विप्लवको पार्टीले ७ जेठमा काठमाडौंमा प्रदर्शन गर्ने

१८ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ७ जेठमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । पार्टीको पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित कार्यक्रममा महासचिव विप्लवले विश्व शान्तिका लागि समाजवाद भन्ने नाराका साथ …

सहमति कार्यान्वयनको माग गर्दै विप्लव नेतृत्वको नेकपाका विद्यार्थी सडकमा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थीहरु सडकमा आन्दोलित भएका छन् । आज (मंगलबार) काठमाडौंमा अनेरास्ववियू (क्रान्तिकारी)ले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन र बन्दीहरु रिहाइसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्न माग गर्दै सडकमा आन्दोलित भएका हुन् । आज (मंगलबार) बिहान अनेरास्ववियू (क्रान्तिकारी)ले काठमाडौंमा प्रदर्शन गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार प्रदर्शनी मार्गमा […]

एमसीसी खारेज गर्नुपर्ने मागसहित विप्लवको विरोध प्रदर्शन

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेज गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ । एमसीसीका नाममा अमेरिकी साम्राज्यवादी हस्तक्षेप बढ्न खोजेकाले यसलाई खारेज गर्नुपर्ने भन्दै विप्लवले शुक्रबार काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले गो ब्याक एमसीसी, अमेरिकी हस्तक्षेप बन्द गर लगायतका नारा लगाएका थिए । त्यस्तै उनीहरूले भ्रष्ट्राचार एवं कमिशनको […]

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा सहितका दलहरूले काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका दलहरूले आज काठमाडौंमा प्रदर्शन गर्दैछन् । एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरुले आज दिउँसो दुई बजे एमसीसी सम्झौता खारेज गर्न नयाँ बानेश्वरस्थित संसद भवन नजिक प्रदर्शन गर्न लागेका हुन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार उनीहरूले दिउँसो १ बजे माइतीघर मण्डलामा केन्द्रित भएर र्‍यालीसहित […]

सहमति कार्यान्वयन माग गर्दै बिप्लव नेकपाको प्रदर्शन

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) समूहले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।  सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले तीन बुँदे सहमति कार्यान्वयन गर, सम्पूर्ण राजवन्दी रिहाइ गर,...

‘राष्ट्रघाती एमसीसी सम्झौता अघि बढाइए प्रतिकार गछौं’

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा विप्लव नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन गरेको छ । कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा रहेको बताए। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपा माले अध्यक्ष सीपी मैनालीलगायतले एमसीसीको विरोध गरेका थिए।

एमसीसीको बिरोधमा विप्लवको शक्ति प्रदर्शन

हालै मात्र खुला राजनीतिमा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका शीर्ष नेताहरु सहभागी बिरोध प्रदर्शन माइतीघरबाट सुरु भएको थियो । सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान …

‘जातीय विभेद तथा छुवाछुतविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन’ (फोटोफिचर)

काठमाडौं, २४ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल (क्रान्तिकारी) ले आज जातीय विभेद तथा छुवाछुतविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएकाहरुले ‘दलित संघर्षशील विम्ब हो, न्यायको पक्षमा सधैं लडिरहने न्यायप्रेमीहरुको रुप हो’, जातीय विभेद गर्ने जोकोहीलाई सामाजिक बहिष्कार गरौं’, सीप र दक्ष जनशक्तियुद्ध समूदायलाई घृणा होईन सम्मान गरौं’ लगायत लेखिएका प्लेकार्ड बोकेका […]

‘एमसीसी पास गर्ने नेताहरुको हातमात्रै होईन गर्धनपनि छिनाईन्छ’ (फोटोफिचर)

काठमाडौं, १९ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ । त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविदालयमा भैरहेको शैक्षिक विकृतिविरुद्ध प्रदर्शन नाम दिईएको प्रदर्शनमा उत्रिएकाहरुले एमफील र पिएचडीमा गरिएको शुल्क वृद्धि खारेज गर्नुपर्ने, ७७ वटै जिल्लामा आंगिक क्याम्पस विस्तार गर्नुपर्ने, विश्वविद्यालयको सम्पत्तिको संरक्षण गर, मेडिकल कलेजलगायत असंवैधानिक […]