बलिउड अभिनेत्री शिल्पा शेट्टी आफ्नो वैवाहिक जीवनमा खुसी छिन् । उनी व्यवसायी राज कुन्द्रासँग विवाह गरेपछि राजकी पहिलो श्रीमतीका कारण निकै चर्चामा आइन् । राजकी श्रीमतीले शिल्पाका कारण उनीहरुको सम्बन्धविच्छेद भएको समेत आरोप लगाएकी थिइन् । राजले शिल्पाको सहायता समेत गरे । राजकी पत्नी कविताले शिल्पामाथि आफ्नो घर तोडेर घर बसाएको समेत आरोप लगाएकी छन् । तर, अन्य केही बलिउडका केही सेलिब्रेटी छन्, जो आफ्ना पूर्व प्रेमिप्रेमिकाका कारण चर्चामा आइरहन्छन् । श्वेता तिवारी र अभिनव कोहली सन् २०१२ मा पह