नेशनल सेलिब्रेटी अवार्डको आवेदन फारम खुला

साहित्य सरोवर मिडिया र न्यु अञ्जना डिजिटल म्युजिकको संयुक्त  प्रस्तुतिमा नेशनल सेलिब्रेटी अवार्ड २०२२ हुने भएको छ । अवार्डको पहिलो  संस्करणको लागि आवेदन खुला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।नेशनल सेलिब्रेटी अवार्ड २०२२ मा सहभागी हुन २०७९ कात्तिक मसान्तसम्म बजारमा आएका गीत संगीतले सहभागिता जनाउन सक्ने कार्यक्रम संयोजक जस बहादुर याक्खाले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्डका निर्देशक अर्जुन पन्तले जानकारी दिए ।‘नेपाली कला र श्रष्