डान्सिङ स्टार्स नेपालका लागि १२ सेलिब्रेटी प्रतिस्पर्धामा

१९ फागुन, काठमाडौं । टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को दोस्रो सिजनका लागि प्रतिस्पर्धी चयन भएका छन् । हिमालय टीभीबाट चाँडै प्रसारण हुने शोमा १२ जना सेलिब्रेटी प्रतिस्पर्धी पक्का भएका हुन् । गायक धीरज राई, मोडल तथा अभिनेता प्रदीप बाँस्तोला, अभिनेत्री पारमिता राणा, लोकगायिका प्रीति आले मगर, मोडल सोनिका रोकाया, महिला रेस्लर भगवती खड्का, एक […]

सम्बन्धित सामग्री

आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्षमा पूर्खाजित राई

काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्षमा पूर्खाजित राई निर्विरोध चयन भएका छन् । काठमाडौंमा भएको पाँचौं महाधिवेशनबाट १० सदस्यीय कार्यसमिति चुनिएको छ । चार जना उपाध्यक्षमा ‘डान्सिङ स्टार्स नेपाल’ फेम्ड अभिनेत्री छिरिङ शेर्पा, भुइसाल लामा, हरिमाया गुरुङ र गुन्जा चौधरी चुनिएका छन् । महासचिवमा होमकुमारी माझी चयन भएकी छन् । सचिवमा अर्बिन विश्वास राजवंशी […]

जुम्ल्याहा सन्तानकी आमा बनिन् रेनाशा

काठमाडौं । कोरियोग्राफर, चलचित्र निर्देशक तथा डान्सिङ रियालिटी सो ‘डान्सिङ स्टार्स नेपाल’मा निर्णायक रहेकी रेनाशा वान्तवा राई आमा बनेकी छन् । रेनाशाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् । उनले शुक्रबार बिहान नर्भिक अस्पतालमा छोरा र छोरीलाई जन्म दिएकी हुन् । रेनाशाले ‘बेबी सावर’का तस्बिरहरु सेयर गर्दै आफूले जुम्ल्याहा सन्तानलाई जन्म दिन लागेको बताएकी...

छिरिङ र सरोजले जिते ‘डान्सिङ स्टार्स नेपाल’को उपाधि

रियालिटी टेलिभिजन शो 'डान्सिङ स्टार्स नेपाल'को उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति सम्पन्न शोमा यो जोडीले उपाधिसँगै १५ लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गरेको छ। यस्तै प्रीति आले मगर र शेखर घर्ती मगरको जोडी फस्ट रनरअप र परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भएका छन्।

‘डान्सिङ स्टार्स नेपाल’को भोटिङ पार्टनरमा खल्ती

भुक्तानी सेवा प्रदायक खल्ती ‘डान्सिङ स्टार्स नेपाल’को एक मात्र भोटिङ पार्टनर बनेको छ ।१२ जना कोरियोग्राफरको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको ‘डान्सिङ स्टार्स नेपाल’ र ‘खल्ती डिजिटल वालेट’ले साझेदारी गरेका हुन् ।यो प्रतियोगिता १२ चैतदेखि हिमालय टिभी एचडीमा हरेक शनिबार राति ८ः०० बजेबाट रूपमा प्रसारण भएको छ । यसमा कलाकार दिलीप रायमाझी, रेनिशा […]

‘डान्सिङ स्टार्स नेपाल’ आजदेखि प्रसारण हुँदै, १२ सेलिब्रिटी प्रतिस्पर्धामा

काठमाडौं । नेपालको मौलिक डान्सिङ रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को प्रसारण शुक्रबारदेखि सुरु हुने भएको छ । साँझ ८ बजे हिमालय टेलिभिजनमा ग्रान्ड प्रिमियर एसिपोड प्रसारण हुने काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । कुल २६ श्रृंखलाको शोमा आगामी सातादेखि प्रत्येक शुक्रबार र शनिबार नियमित श्रृंखला प्रसारण हुने जनाइएको छ । विभिन्न क्षेत्रमा स्थापित […]