दसैँसम्म व्यवसाय गर्न पाउँ भन्दै फुटपाथ व्यवसायीले गुहारे महानगरलाई

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दसैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् । महानगरपालिकाको प्रमुखका रूपमा बालेन्द्र शाह निर्वाचित भएपछि अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी भने दसैँ मुखमा आएको भन्दै दसैँसम्म व्यवसाय गर्न दिन नगरपालिकालाई आग्रह गरेका हुन् । काठमाडौँको माछापोखरी सडकको […]

सम्बन्धित सामग्री

फुटपाथ व्यवसायलाई उपत्यकाका अन्य स्थानीय तहले पनि व्यवस्थापन गर्दै

फुटपाथ व्यवसाय रोक्ने विषयमा काठमाडौं महानगरपालिका र फुटपाथ, ठेलागाडा व्यवसायीबीच द्वन्द्व सुरु भएको धेरै भइसकेको छ । यसबीचमा महानगर प्रहरी र व्यापारीबीच पटक–पटक झडपसमेत भएको छ । व्यापारीका समस्या समाधान गर्न र...

मंगलबजारदेखि लगनखेलसम्म फुटपाथ पसल राख्न नपाइने

ओहोरदोहोरमा सास्ती भएको भन्दै ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेलसम्म फुटपाथ व्यवसाय निषेध गर्ने भएको छ । २४ मंसिरदेखि लागू हुने गरी सो रुटमा फुटपाथ पसल हटाउन लागिएको हो ।  यो सडक पाटन दरबार क्षेत्र...

गोडा सुन्निए, माग सुनिएन

फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्ने लगायतका माग राखेर ६ दिनदेखि उभिएर आन्दोलन गरिरहेका अभियन्ता ईः का दुवै खुट्टा नराम्ररी सुन्निएका छन्। लगातार १२३ घन्टासम्म उभिँदा पनि उनका माग सरोकारवाला निकायले सुनेको छैन।...

अनधिकृत संरचना हटाउने अभियान निरन्तर चल्ने

२४ भदौ, काठमाडौं । बिहीबारदेखि काठमाडौं महानगरको नगर प्रहरीले पशुपतिनाथ मन्दिर क्षेत्रमा फुटपाथ र सटरबाहिर व्यवसाय गर्न रोक लगायो । काठमाडौं वडा नम्बर ८ का जनप्रतिनिधिसहित महानगर प्रहरीले विहीबार पशुपति क्षेत्रमा रहेका फुटपाथ व्यवसाय हटाएका हुन् । काठमाडौं महानगर प्रहरी उपरीक्षक राजु पाण्डेका अनुसार अनधिकृत रुपमा मन्दिर वरिपरि, मन्दिरको बाहिर, सटरभन्दा बाहिर व्यवसाय गरेकाहरुलाई हटाइएको […]

हट्यो फुटपाथ पसल, खाली भयो असन इन्द्रचोक

काठमाडौं :  काठमाडौं महानगरपालिकाले काठमाडौंको पुरानो बजार असन इन्द्रचोकका फुटपाथ व्यवसाय  हटाएको छ। फुटपाथ अतिक्रमण गरी बनाएको संरचना साथै फुटपाथ व्यवसाय हटाइ सो स्थानलाई खाली गरिएको हो। यसअघि असन इन्द्रचोकमा  सडकमा व्यवसाय सञ्चालन गर्नेहरू  छरपस्ट देखिन्थे।  तर यतिवेला असन इन्द्रचोक सुन्दर शान्त बनेको छ। फुटपाथमा राखिएको व्यवसाय हटाएसँगै असनलाई पैदलयात्री मैत्री बनाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दुई साता अघि

विकल्प दिएर फुटपाथ व्यवसाय हटाऊ

काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार निर्माण ठिक ढंगले भएको छ कि छैन भनी अनुगमन र कारबाही थालेपछि फुटपाथ व्यवसायीहरू आत्तिन थालेका छन् । त्यसो त महानगरपालिकाले पहिले नै फुटपाथ व्यापारीहरूलाई फुटपाथमा व्यापार नगर्न र महानगरपालिका सुन्दर र छरितो राख्नका लागि प्रारम्भिक अभ्यास थालनी पनि गरेको थियो । फुटपाथ व्यापारीको सामान महानगरीय प्रहरीले फुटपाथबाट उठाएपछि सर्वसाधारणका बिचमा […] The post विकल्प दिएर फुटपाथ व्यवसाय हटाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सात दिनभित्र फुटपाथ खाली गर्न बिर्तामोड नगरपालिकाको अल्टिमेटम

झापा – झापाको बिर्तामोड नगरपालिकाले बजार क्षेत्रभित्र सडक पेटीमा सञ्चालन हुँदै आएका फुटपाथ व्यवसाय हटाउनका लागि सात दिनको अल्टिमेटम दिएको छ। आइतबार नगरपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सात दिन भित्र हट्न बिर्तामोडका फुटपाथ व्यापारीलाई अल्टिमेटम दिएको हो । बिर्तामोड नगरपालिकाको कार्यालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले फुटपाथ व्यवसाय हटाउने निर्णय गरेको थियो । नगरपालिकाले बिर्तामोडमा […]

फुटपाथ व्यवसाय हटेसँगै फेरिएको नयाँ बानेश्वर (भिडियोसहित)

काठमाडौँ- काठमाडौँ महानगरले फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने भनेसँगै काठमाडौँको नयाँ बानेश्वरको फुटपाथ व्यवसाय हटाइएको छ। अन्य समयमा फुटपाथमा राखिएको पसलका कारण हिँड्नसमेत असहज हुने यो स्थान हिजोआज खालि भएको छ जसका कारण पैदल यात्रीलाई सहज भएको देख्नसकिन्छ। अन्य समयमा पसल राखिने यो स्थानमा अहिले मोटरसाइकल पार्किङ गरेर राखिएको छ। फेरिएको नयाँ बानेश्वर फुटपाथको व्यवसाय हटेसँगै […]

जथाभावी फुटपाथ व्यवसाय सञ्चालन गर्दा सडक अस्तव्यस्त

काठमाडौं । उपत्यका वा अन्य जुनै जिल्लाको कृरा गरौं । हरेक जिल्लाको फुटपाथ र पुलमुनि मान्छेहरुले फुटपाथ पसल सञ्चालन गरेको छन् । फृटपाथमा पसल सञ्चालन गर्न दिदाँ पैदल हिड्ने मानिसहरुलाई निकै अप्ठयारो भइरहेको छ । फुटपाथमा पसल सञ्चालन गर्न दिदाँ दृर्घटना पनि निकै बढेको छ । यसरी जथाभावी फुटपाथ पसल सञ्चालन गर्दा सर्वसाधारणहरु रोडको बिचबाट […]