फुटपाथ व्यवसाय हटेसँगै फेरिएको नयाँ बानेश्वर (भिडियोसहित)

काठमाडौँ- काठमाडौँ महानगरले फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने भनेसँगै काठमाडौँको नयाँ बानेश्वरको फुटपाथ व्यवसाय हटाइएको छ। अन्य समयमा फुटपाथमा राखिएको पसलका कारण हिँड्नसमेत असहज हुने यो स्थान हिजोआज खालि भएको छ जसका कारण पैदल यात्रीलाई सहज भएको देख्नसकिन्छ। अन्य समयमा पसल राखिने यो स्थानमा अहिले मोटरसाइकल पार्किङ गरेर राखिएको छ। फेरिएको नयाँ बानेश्वर फुटपाथको व्यवसाय हटेसँगै […]

सम्बन्धित सामग्री

१० हजार फुटपाथ व्यवसायी हटाउँदै महानगर

व्यवसायी भन्छन्– विकल्प नदिई हटाए आन्दोलन गर्छौँ  काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरबाट फुटपाथ व्यवसाय हटाउन सुरु गरेको छ । फुटपाथलाई पूर्ण रूपमा व्यवसायमुक्त बनाउन महानगरले दैनिक १०–१५ जना नगर प्रहरीलाई बानेश्वर क्षेत्रमा खटाउने...