ओहोरदोहोरमा सास्ती भएको भन्दै ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेलसम्म फुटपाथ व्यवसाय निषेध गर्ने भएको छ । २४ मंसिरदेखि लागू हुने गरी सो रुटमा फुटपाथ पसल हटाउन लागिएको हो ।
यो सडक पाटन दरबार क्षेत्र...
पोखरा : महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ। गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको हो।सोमबार ४ र ९ नं वडा कार्यालयले ती क्षेत्रमा रहेका फुटपाथ पसल र अवैध संरचना हटाउन सातदिने सूचना निकालेको छ। तोकिएको दिनभित्र त्यस्ता संरचना निर्माणकर्ता स्वयंले हटाई व्यवस्थापन नगरेमा कानुनबमोजिम गर्ने वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले बताए।‘फुटपाथ पसल, सडकछेउका पार्किङस्थल र
पोखरा महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ । गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ ।सोमबार ४ र ९ नं वडा कार्यालयले ती क्षेत्रमा रहेका फुटपाथ पसल र अवैध संरचना हटाउन सातदिने सूचना निकालेको छ । तोकिएको दिनभित्र त्यस्ता संरचना निर्माण कर्ता स्वयंले हटाई व्यवस्थापन नगरेमा कानुनबमोजिम गरिने वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए ।“फुटपाथ पसल, सडक छेउका पार्किङस्थल र
काठमाडौं : काठमाडौं महानगरपालिकाले काठमाडौंको पुरानो बजार असन इन्द्रचोकका फुटपाथ व्यवसाय हटाएको छ। फुटपाथ अतिक्रमण गरी बनाएको संरचना साथै फुटपाथ व्यवसाय हटाइ सो स्थानलाई खाली गरिएको हो। यसअघि असन इन्द्रचोकमा सडकमा व्यवसाय सञ्चालन गर्नेहरू छरपस्ट देखिन्थे। तर यतिवेला असन इन्द्रचोक सुन्दर शान्त बनेको छ। फुटपाथमा राखिएको व्यवसाय हटाएसँगै असनलाई पैदलयात्री मैत्री बनाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दुई साता अघि
राजधानीका सडकमा पैदलयात्रीको चाप हुन्छ नै। जहाँ पैदलयात्रीको चाप हुन्छ त्यहाँका फुटपाथमा व्यापारी पनि ग्राहक पर्खाँदै पसल थापिरहेका हुन्छन्।
सवारीको चाप उस्तै, यात्रुको भीड अनि फुटपाथ पसल। कहिलेकही त राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन्। फुटपाथमै जाम।
नगर प्रहरीले सडकमा व्यापार गर्दा खेदाए पनि प्रहरी फर्केपछि व्यापारी फुटपाथमै फर्कन्छन्। सडकमा…
राजधानीको सुन्धारामा फुटपाथ पसल थापेर बसेका उनको ह्वीलचेयर निकै पुरानो र जीर्ण बनेका कारण राष्ट्रिय अपाङ्ग कोषमा समन्वय गरी नयाँ ह्वीलचेयर पाउने पक्का भइसक्दा उनको ह्वीलचियर आगलागीले खरानी भएको ।
काठमाडौं । राजधानीमा जब साँझ ढल्कँदै जान्छ, यात्रुको भीडको रफ्तार निरन्तर बढ्छ । नगर प्रहरीको ड्युटी त्यति नै बेला सकिन्छ । अनि फुटपाथमा व्यापारीको भव्य चहलपहल सुरू हुन्छ । साँझको बढ्दो सवारी चाप, यात्रुको भीड अनि फुटपाथ पसल । राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन् । वास्तवमा भन्दा यतिबेला फुटपाथमा जाम हुन्छ । नगरप्रहरीले सडकमा […]
महानगरका मुख्य व्यापारिक केन्द्रका सडक दायाँ–बायाँ किनारामा फुटपाथ पसल राख्ने व्यवसायीको सङ्ख्या बढ्न थालेको छ । यो समस्या सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाभित्र देखिन्छ । केही वर्षअघि निकै राम्रो, सफासुुग्घर देखिएको काठमाडौँ महानगरपालिकामा अहिले फुटपाथमा पसल राख्ने र उनीहरूले गर्ने फोहोरका कारण समस्या बढ्न थालेको छ ।
नगरलाई व्यवस्थित राख्न काठमाडौँ महानगरले राखेका नगर प्रहरी फाट्टफुुट्ट देखिए पनि उनीहरूको सेवा अपेक्षित प्रभावकारी नदेखिएको गुनासो सर्वसाधारणको छ । २०५० सालमा काठमाडौँको असन, इन्द्रचोक, सुन्धारा, रत्नपार्कको भीडभाड र बजार व्यवस्थापनको खाका लिएर नगर प्रहरी खडा भएको थियो ।
महानगरका नगर प्रहरी बलका प्रमुख धनपति
काठमाडौं । उपत्यका वा अन्य जुनै जिल्लाको कृरा गरौं । हरेक जिल्लाको फुटपाथ र पुलमुनि मान्छेहरुले फुटपाथ पसल सञ्चालन गरेको छन् । फृटपाथमा पसल सञ्चालन गर्न दिदाँ पैदल हिड्ने मानिसहरुलाई निकै अप्ठयारो भइरहेको छ । फुटपाथमा पसल सञ्चालन गर्न दिदाँ दृर्घटना पनि निकै बढेको छ । यसरी जथाभावी फुटपाथ पसल सञ्चालन गर्दा सर्वसाधारणहरु रोडको बिचबाट […]
यसअघि सडकपेटीमा व्यापारीहरुले हिड्नै नमिल्ने गरी फुटपाथ पसल राखेका कारण पैदल हिड्न गाह्रो भएर दुर्घटनाको जोखिम मोल्नु परेको थियो। लोकमार्गजस्तो व्यस्त र कालोपत्रे सडक त्यसमाथि सदरमुकाम पनि परेकाले अत्यन्त व्यस्त हुने सडकपेटीमा जताततै फुटपाथ पसल राखेकाले पैदल यात्रुलाई आउजाउ गर्न धेरै समस्या थियो।