काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार निर्माण ठिक ढंगले भएको छ कि छैन भनी अनुगमन र कारबाही थालेपछि फुटपाथ व्यवसायीहरू आत्तिन थालेका छन् । त्यसो त महानगरपालिकाले पहिले नै फुटपाथ व्यापारीहरूलाई फुटपाथमा व्यापार नगर्न र महानगरपालिका सुन्दर र छरितो राख्नका लागि प्रारम्भिक अभ्यास थालनी पनि गरेको थियो । फुटपाथ व्यापारीको सामान महानगरीय प्रहरीले फुटपाथबाट उठाएपछि सर्वसाधारणका बिचमा […]
The post विकल्प दिएर फुटपाथ व्यवसाय हटाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.