जथाभावी फुटपाथ व्यवसाय सञ्चालन गर्दा सडक अस्तव्यस्त

काठमाडौं । उपत्यका वा अन्य जुनै जिल्लाको कृरा गरौं । हरेक जिल्लाको फुटपाथ र पुलमुनि मान्छेहरुले फुटपाथ पसल सञ्चालन गरेको छन् । फृटपाथमा पसल सञ्चालन गर्न दिदाँ पैदल हिड्ने मानिसहरुलाई निकै अप्ठयारो भइरहेको छ । फुटपाथमा पसल सञ्चालन गर्न दिदाँ दृर्घटना पनि निकै बढेको छ । यसरी जथाभावी फुटपाथ पसल सञ्चालन गर्दा सर्वसाधारणहरु रोडको बिचबाट […]

सम्बन्धित सामग्री

फुटपाथ व्यवसायीकाे माग : दशैँसम्म व्यवसाय गर्न पाउँ

काठमाडौं : महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दशैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन्।काठमाडौँ महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी भने दशैँ मुखमा आएको भन्दै दशैँसम्म व्यवसाय गर्न दिन नगरपालिकालाई आग्रह गरेका हुन्।काठमाडौँको माछापोखरी सडकको किनारामा विगत ३० वर्षदेखि कपडा बेच्दै आएका नुवाकोटका बलराम भेटवालले दशैँको समयमा काम गर्न दिन आग्रह गरे। '

दसैँसम्म व्यवसाय गर्न पाउँ भन्दै फुटपाथ व्यवसायीले गुहारे महानगरलाई

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दसैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् । महानगरपालिकाको प्रमुखका रूपमा बालेन्द्र शाह निर्वाचित भएपछि अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी भने दसैँ मुखमा आएको भन्दै दसैँसम्म व्यवसाय गर्न दिन नगरपालिकालाई आग्रह गरेका हुन् । काठमाडौँको माछापोखरी सडकको […]

फुटपाथ व्यवसायीकाे माग : दसैँसम्म व्यवसाय गर्न पाउँ

काठमाडौं महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दशैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् । काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी भने दसैँ मुखमा आएको भन्दै दसैँसम्म व्यवसाय गर्न दिन नगरपालिकालाई आग्रह गरेका हुन् ।काठमाडौंको माछापोखरी सडकको किनारामा विगत ३० वर्षदेखि कपडा बेच्दै आएका नुवाकोटका बलराम भेटवालले दसैँको समयमा काम गर्न दिन आग्रह गरे । &l

हट्यो फुटपाथ पसल, खाली भयो असन इन्द्रचोक

काठमाडौं :  काठमाडौं महानगरपालिकाले काठमाडौंको पुरानो बजार असन इन्द्रचोकका फुटपाथ व्यवसाय  हटाएको छ। फुटपाथ अतिक्रमण गरी बनाएको संरचना साथै फुटपाथ व्यवसाय हटाइ सो स्थानलाई खाली गरिएको हो। यसअघि असन इन्द्रचोकमा  सडकमा व्यवसाय सञ्चालन गर्नेहरू  छरपस्ट देखिन्थे।  तर यतिवेला असन इन्द्रचोक सुन्दर शान्त बनेको छ। फुटपाथमा राखिएको व्यवसाय हटाएसँगै असनलाई पैदलयात्री मैत्री बनाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दुई साता अघि