घरको चुलो बाल्न पनि कठिन छ। जितेकाले रोजगारी दिएको भए किन भारत जानुपथ्र्यो। राजनीतिक दलहरूले मतदातामाझ गाउँ विकास र युवा स्वरोजगारको लगायतका विभिन्न चुनावी आश्वासन बाँडिरहेका बेला जुम्ला क्षेत्र नम्बर (ख) सिंजाका कतिपय युवा धमाधम कामको खोजीमा भारत पस्न थ...