नारी दिवसमा मजदुरी गर्दै श्रमिक महिला

कञ्चनपुर, २४ फागुन । ११२औँ अन्तरराष्ट्रिय महिला दिवसका दिन मङ्गलबार कञ्चनपुरको महेन्द्रनगरमा घर बनाउने काममा मजदुरी गर्दै थारु समुदायका महिला । नारी दिवस भएपनि जीविका चलाउन दैनिक मजदुरीमा आउनुपर्ने बाध्यता रहेको उहाँहरुको भनाइ छ । तस्बिरः शेरबहादुर सिंह÷रासस

सम्बन्धित सामग्री

महिलालाई उपप्रधान मात्र देख्ने पुरुषप्रधान सोचको पतन जरुरी छ

आज मार्च ८ । अन्तर्राष्ट्रिय नारी दिवस । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । यो दिवस नेपालमा पनि मनाइन्छ ।  नारी दिवस मनाइरहँदा नारीको अधिकार र सम्मान भने कुण्ठित बनेको छ । संविधान र कानुन त प्रगतिशील नै छन्। तर, व्यवहार भने प्रतिगामी छ । संविधान र कानुनकै अपव्याख्या गर्ने क्रम बढेको छ ।  महिला भएकै कारण बाँच्नै...

महिलालाई उपप्रधान मात्र देख्ने पुरुषप्रधान सोचको पतन जरुरी छ

आज मार्च ८ । अन्तर्राष्ट्रिय नारी दिवस । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । यो दिवस नेपालमा पनि मनाइन्छ ।  नारी दिवस मनाइरहँदा नारीको अधिकार र सम्मान भने कुण्ठित बनेको छ । संविधान र कानुन त प्रगतिशील नै छन्। तर, व्यवहार भने प्रतिगामी छ । संविधान र कानुनकै अपव्याख्या गर्ने क्रम बढेको छ ।  महिला भएकै कारण बाँच्नै...

संघर्षशील महिलाहरूको उद्यमी सपना

आज ११२औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जर्मनीकी क्लारा जेट्किनले सन् १९१० मा मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग जोडेर यो दिवस मनाउने गरेका छन् । समान श्रममा समान पारिश्रमिकको मागसहित सुरु भएको यो आन्दोलनले विशेष गरी नारीको आर्थिक आत्मनिर्भतालाई जोड दिएको छ । नारीहरु आफै सक्षम बन्नुपर्छ भन्ने यो आन्दोलनको मुख्य उद्देश्य हो । यसै सन्दर्भमा रातोपाटीले केही आत

दीपकराज गिरी भन्छन्– ‘नारीले नो भनेपछि नो नै बुझौँ’

कलाकार दीपकराज गिरीले नारीले नो भनेपछि नो नै बुझ्नु नारी प्रतिको सम्मान र हिंसा कम गर्ने उपाय भएको बताएका छन् । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सामाजिक संजालमा एक पोष्ट गर्दै उनले आफ्नो विचार राखेका हुन् ।‘नारीले नो भनेपछि नो नै बुझ्ने संस्कार स्थापित होस् ! त्यही नै हो उ प्रतिको सम्मान’ गिरीले अगाडि लेखेका छन्, ‘त्यहि नै हो नारी हिंसा कम गर्ने उपाय । जय नारी दिवस । ’ गिरी पछिल्लो समय ‘छक्का पन्जा ४’ निर्माणको तयारीमा जुटेका

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र आईएलओ अभिसन्धि १९०

विश्वभर मार्च ८ का दिन अन्तर्राष्ट्रिय नारी दिवस मनाइने गरिएको छ । सर्वप्रथम विश्वमा अमेरिकाको सोसलिस्ट पार्टीले २८ फेब्रुअरी १९०९ का दिन राष्ट्रिय नारी दिवसको नाउँमा यो दिवस मनायो । सन् १९ मार्च १९११ को दिन अन्तर्राष्ट्रिय महिला दिवस नामकरण गरेर अमेरिकामा नै मनाइयो । पछि सन् १९७७ मा संयुक्त राष्ट्रसंघले विश्वभर हरेक मार्च ८ […]

नारी दिवसबारे महिलाहरू नै अनभिज्ञ

सुधा देव/ सप्तरी २० फागुन ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ राष्ट्रिय नाराका साथ यस वर्ष ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला (नारी) दिवस मनाइँदै छ। नेपालमा पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाएको दशकौं भयो। महिलाको अधिकार, महिला अधिकार रक्षा र महिलाले आफ्नो समस्या राख्ने र अधिकार माग्ने थालेकाे रूपमा महिला दिवस मनाइँदै आए पनि ग्रामीण […]

नारी दिवस मनाइन्छ तर ओझेलमा पर्छन् श्रमिक महिला - BBC News नेपाली

अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा मनाउन थालेको दशकौँ बिते पनि यसको प्रभाव श्रमिक महिलामा न्यून रहेको जानकारहरू बताउँछन्।

नारी दिवसले नछोएका नारी  !

सुर्खेत । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस देशका शहरी भेगदेखि स्थानीय स्तरसम्म मनाइएको छ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको अधिकार’ भन्ने नाराका साथ मनाइएको यो दिवसले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि १६ दिनदेखि धर्नामा बसेका वादी समुदायका महिलालाई भने छोएन । १६ दिनदेखि भूमिको माग गर्दै धर्नामा बसेका महिला तथा बालबालिकाले राम्रोसँग खानसमेत नपाएको आन्दोलनरत वादी महिला भानु वादीले रातोपाटीलाई बताइन्  । ‘यो नारी दिवस

श्रमिक नारी दिवसले छोएन मजदुर महिलालाई

काठमाडौं : मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्रा्िष्ट्रय श्रमिक महिला दिवस’ मनाइँदैछ। महिलाहरू आज अफिसको जागिरबाट बिदा पाएर घर परिवारसँग नारी दिवस मनाइरहेका छन। तर, मजदुरी गर्ने महिलाहरूका लागि नारी दिवस छैन। नारी दिवस नहुने ती एक महिला हुन् तारा केसी। जडीबुटीमा बस्दै आएकी रामेछापका केसी आइ...

श्रमिक महिला दिवस र महिला सशक्तीकरण

अन्तर्राष्ट्रिय नारी दिवस नारी जागरुकताको दिवस हो । यो दिवस प्रत्येकवर्ष ८ मार्चमा विश्वभरि नै मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय नारी...