मजदुरी गर्न अब भारत जाँदैनन् आनन्दपुरे किसान

बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोहरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको छैन। छोड्नुपर्ने अवस्था पनि छैन।...

सम्बन्धित सामग्री

कालीकोटका बासिन्दालाई केदारनाथमा मजदुरी गर्न अनिवार्य सिफारिस

कालिकोट, वैशाख २६ । मुलुकमा आर्थिक मन्दीको संकेत बढ्दै जाँदा कर्णाली प्रदेशबाट काम खोज्दै भारत जाने झन थपिँदै गएका छन् । बजेट कटौती र रोजगार बढाउने सरकारी योजना कागजमै सीमित हुँदा कर्णाली प्रदेशका पहाडी क्षेत्रबाट कामको खोजी गर्दै मुग्लान पस्ने क्रम बढेको हो । वर्षौंदेखि ज्याला मजदुरी गर्न भारत जाने गरेका पलाँता–३ का नरेश बम […]

मजदुरी गर्न भारत लगिएका लखनको ठेकेदारको कुटपिटबाट मृत्यु

तीनजना अझै ठेकेदारको बन्धक, पीडित परिवारले दिए प्रहरीमा उजुरी  भारतको समाना पटियालामा मजदुरी गर्न लगिएका सप्तरीको कञ्चनरूप नगरपालिका– २ रामटोलका ५२ वर्षीय लखन राम मुसहरको शंकास्पद मृत्यु भएको छ । गत १८...

निर्वाचनको मुखमा, गाउँका युवाहरु मजदुरी गर्न भारततिर

घरको चुलो बाल्न पनि कठिन छ। जितेकाले रोजगारी दिएको भए किन भारत जानुपथ्र्यो। राजनीतिक दलहरूले मतदातामाझ गाउँ विकास र युवा स्वरोजगारको लगायतका विभिन्न चुनावी आश्वासन बाँडिरहेका बेला जुम्ला क्षेत्र नम्बर (ख) सिंजाका कतिपय युवा धमाधम कामको खोजीमा भारत पस्न थ...

निर्वाचनको मुखमा मजदुरी गर्न भारत जाने युवाको लर्को

सिंजा गाउँपालिका ६ जोडु गाउँका दिनेश बुढा बुधबार रुपैडिया नाका हुँदै मजदुरीका लागि भारतको सिमलातर्फ लागे । उनीसँगै गाउँका ६ युवा भोट हाल्न छाडेर भारततर्फ लागेका हुन् । उनीहरूलाई चुनावी माहौलले छोएको छैन ।  देशभर आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशभाको निर्वाचन हुँदै छ । भोटभन्दा परिवारमा रोजीरोटी जुटाउन घर छाडेर भारत हिँडेको उनीहरूले बताए । यसअघि थुप्रै पटक भोट दिए पनि बेरोजगारी समस्या समाधान नभएको उनीहरूको गुनासो छ । उनका अनुसार यो वर्ष वर्षाले लगाएको आलु,कोदो,फापर मकै र सिमी लगाय

मजदुरी गर्न भारत पुगेका नेपाली युवकको रहस्यमय मृत्यु

भारत बिहारको मुजफ्फरपुरमा मजदुरीको लागि गएका एक नेपाली मजदुरको रहस्यमय तरिकाले मृत्यु भएको छ।

सरकार फेरियो, मजदुरी गर्न भारत जानेको दिन फेरिएन

रोजगारीका लगि भारत जानेहरूको नाकामा घुइँचो, कोरोनाकालको १७ महिनामा पाँच लाख ६८ हजार नेपाली मजदुरी खोज्दै भारत

रोजगारीको लागि भारत जानेक्रम बढ्यो

महेन्द्रनगर। गएको जेठ महिनामा मात्रै कन्चनपुरको गौरीफन्टा नाकाबाट १२ हजार सात सयभन्दा बढी नेपाली रोजगारीका लागि भारत गएका छन्। कोरोना त्रासदीकाबीच भारतमा मजदुरी गर्न जाने क्रम हरेकदिन बढिरहेको डोके प्रहरीचौकी कन्चनपुरका प्रहरी नायव निरीक्षक खड्कजंग शाहीले बताए। शुक्रबार मात्रै गौरीफन्टा नाकाबाट ७ सय र गड्डाचौकी नाकाबाट ३४६ जना भारत गएको प्रहरीले जानकारी दिएको छ।

रोजगारीको लागि भारत जानेक्रम बढ्यो

महेन्द्रनगर। गएको जेठ महिनामा मात्रै कन्चनपुरको गौरीफन्टा नाकाबाट १२ हजार सात सयभन्दा बढी नेपाली रोजगारीका लागि भारत गएका छन्। कोरोना त्रासदीकाबीच भारतमा मजदुरी गर्न जाने क्रम हरेकदिन बढिरहेको डोके प्रहरीचौकी कन्चनपुरका प्रहरी नायव निरीक्षक खड्कजंग शाहीले बताए। शुक्रबार मात्रै गौरीफन्टा नाकाबाट ७ सय र गड्डाचौकी नाकाबाट ३४६ जना भारत गएको प्रहरीले जानकारी दिएको छ।

२६ वर्षअघि भारत हिँडेका भक्तबहादुरले घर नै बिर्सेपछि....

प्रेम सुनारगुल्मी । ३३ वर्षको उमेरमा पूर्वी बीरगञ्जबाट मजदुरी गर्न  भारत पुगेका भक्तबहादुर तामाङ नाम बताउने एक पुरुष अहिले बाँके जिल्लामा प्रहरीको शरणमा आइपुगेका छन् ।आफ्नो घर तथा परिवार पत्ता लगाउन नसकेका उनी प्रहरीको सहयोगमा आफन्त फेला पर्ने आशमा छन् ।२०५१ सालमा बीरगञ्जको जितपुरबाट भारतमा मजदुरी गर्न  हिँडेका भक्तबहादुर यो बीचमा एकपटक पनि घर आएनन् ।बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी गिरीका  अनुसार उनी भारतको किन्चर भन्ने स्थानमा अलपत्र भेटिएपछि  त्यहाँका