लमजुङ – जिल्ला सुरक्षा समिति लमजुङले जिल्लाका मतदानस्थलको सुरक्षा स्तरीकरण गरेको छ। जिल्लाका एक सय ३० मतदानस्थलमध्ये २३ वटा मतदान स्थललाई अति संवेदनशील क्षेत्र छन्। सुरक्षा समितिका अनुसार जिल्लामा ८६ वटा मतदानस्थल संवेदनशील र बाँकी २१ मतदानस्थललाई सामान्य मानिएको सुरक्षा समिति लमजुङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए। प्रजिअ वैद्यले अति संवेदनशील र […]