हेटौँडाः मकवानपुरका १९ मतदानस्थल अति संवेदनशीलमा सूचीकृत गरिएको छ। सुरक्षाका दृष्टिकोणले जिल्लाका कुल १६५ मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार, जिल्लाका ६० वटा मतदानस्थल संवेदनशील र बाँकी ८६ सामान्य अवस्थाका छन्।
मकवानपुरका १६५ मतदानस्थल अन्तर्गत ३५६ मतदान केन्द्र कायम छन्। जिल्लामा स्थानीय…