सर्लाही र रौतहटमा १८६ मतदानस्थल अति संवेदनशील

सर्लाही र रौतहट जिल्लामा गरी १८६ मतदानस्थल अति संवेदनशील रहेको देखिएको छ। सर्लाहीमा १०३ र रौतहटमा ८३ गरी दुवै जिल्लामा १८६ मतदानस्थल अति संवेदनशील भएको सम्बन्धित निकायको निष्कर्ष रहेको छ।...

सम्बन्धित सामग्री

सर्लाहीका अधिकांश मतदानस्थल संवेदनशील

सर्लाही । स्थानीय तहको निर्वाचनका लागि सर्लाहीमा तोकिएका मतदान स्थलमध्ये ९० प्रतिशतभन्दा बढी स्थान संवेदनशील मानिएको छ । कुल ३ सय १८ मतदानस्थल मध्ये १ सय ३ मतदानस्थल अति संवेदनशील तथा १ सय ८४ मतदानस्थल संवेदनशीलको सूचीमा राखिएको छ । सुरक्षा समितिले जिल्लाको ३१ मतदानस्थललाई मात्र सामान्यको सूचीमा राखेको छ । ती ३१ मतदानस्थलमा ५५ […]

सर्लाही र रौतहटमा १८६ मतदानस्थल अति संवदेनशील

सर्लाही र रौतहट जिल्लामा गरी १ सय ८६ मतदान स्थल अति संवदेनशील रहेको देखिएको छ। सर्लाहीमा १ सय ३ र रौतहटमा ८३ गरी दुवै जिल्लामा १८६ मतदान स्थल अति संवेदनशील भएको सम्बन्धित निकायको निष्कर्ष रहेको छ।...

सर्लाहीमा एकसय तीन मतदान स्थल अति संवेदनशील

सर्लाही : आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सर्लाहीमा १०३ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ।यातायातको असुविधा, भूगोलको विकटता र विगतका निर्वाचनमा दलहरुबीच भएका झैझगडा, विवाद लगायतलाई आधार मानेर वर्गीकरण गर्दा १०३ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको हो। ती मतदान स्थलमा २०५ वटा मतदान केन्द्र रहेका छन्।अति संवेदनशील मतदान स्थलहरु अधिकांश निर्वाचन क्षेत्र नम्वर ३ र ४ का रहेका छन्। यस्तै, जिल्लामा १८४ वटा मतदानस्थल संवेदनशील छन्।संवेदनशील रहेका १८४ वटा मतदान स्थलमा ३३९