काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि बझाङमा ५६ मतदानस्थल अति संवेदनशील तोकिएको छ।१३५ मध्ये ५६ मतदानस्थल अति संवेदनशील, ५८ संवेदनशील तथा २१ वटा सामान्य गरी तीन चरणमा मतदानस्थलको वर्गीकरण गरिएको छ। जिल्लामा जम्मा १८४ मतदान केन्द्र तोकिएको छ। यस्तै जिल्लामा एक लाख २२ हजार ३ ७६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमले जानकारी दिए। जिल्लामा प्रतिनिधि सभातर्फ एउटा र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र छन्।गत स्थानीय तहको निर्वाच