संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल थाल्नेदेखि नागरिक उड्डयन विधेयकलगायत १० कामको सूची सार्वजनिक गरेका छन् । मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरेर उनले १० बुँदे कामको सूची सार्वजनिक गरेका हुन् । पदभार ग्रहण गरेको ४२ दिनमा सुधार गरेका पाँच बुँदे कामको विवरण प्रस्तुत गर्दै मन्त्री किरातीले पशुपति […]