पदभार ग्रहणको १०० दिनका अवसरमा काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले जारी गरिन् श्वेतपत्र (पूर्णपाठसहित)

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पदभार ग्रहण गरेको १०० दिन पूरा भएको अवसरमा श्वेतपत्र जारी गरेकी छन् । उनले यो अवधिमा आफ्नो नेतृत्वमा रहेको न्यायिक समितिले पुराना २४४ मुद्दामध्ये ५१ वटाको विवाद किनारा लगाएको जनाएकी छन् ।यस्तै, फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल गरेको, वडाहरूमा महिला सेल गठन गरिएको, करिब एक सय विभिन्न कार्यक्रममा सहभागी भएको जस्ता विषयलाई पनि उनले यस अवधिको उपलब्धिका रुपमा व्याख्या गरेकी छन् ।यस्तो छ उनको श्वेतपत्रनेपालको सबैभन्दा ठूलो र पुरानो महानगर काठमाडौं म

सम्बन्धित सामग्री

काठमाडौं महानगर उपप्रमुख डंगोल र नियोग उपप्रमुख टाकाहिरोबीच शिष्टाचार भेट

काठमाडौं, १८ माघ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र नेपालका लागि जापानको दूताबासका नियोग उपप्रमुख तामुरा टाकाहिरोबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा उपप्रमुख डङ्गोलले नेपाल र जापान दुई देशका बिचमा कुटनीतिक सम्बन्ध, सहर–सहरका बीचमा भगिनी सम्बन्ध र नागरिक तहमा पारिवारिक सम्बन्ध स्थापित भएको बताईन् । तामुराले राखेको स्थानीय तहले प्रयोग गर्ने कार्यपालिका, […]

सामुदायिक विद्यालयहरुमा डिजिटल शिक्षण सिकाइका लागि सम्झौता

सामुदायिक विद्यालयहरुमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौँ महानगर र डिजिटल एण्ड वियोन्ड प्रा. लि.बीच सम्झौता भएको छ। महानगरकी उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र शिक्षा सल्लाहकार...

निःशुल्क सार्वजनिक शौचालय : काठमाडौं महानगर र ३३ वटा संस्थाबीच सम्झौता

काठमाडौं : आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छुक ३३ वटा संघ संस्थाले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेका छन्।  बैङ्क, रेष्टुरेन्ट, स्कुल, प्रकाशनगृह, बिजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरूसँग सोमबार सम्झौता भएको हो। महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)‚ उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलको  रोहबरमा भएको सम्झौतामा महानगरका तर्फबाट निर्देशक नूरनिधि न्यौपानेले हस्ताक्षर गरेका हुन्। संघ संस्थाका तर्