कपिलवस्तु– बाणगंगा नगरपालिका-६ मटेरिया बस्ने ७० वर्षीय बम बहादुर थारू र उनकै भतिजी १८ वर्षीया अन्जनी थारूको हत्या गरेको अभियोगमा रूपन्देही कंचन गाउँपालिका-२ बगही बस्ने २२ वर्षीय मोहन थाहालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । मोहनले उनीहरूकै घरमा गई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका बम बहादुरको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा तथा […]