पोखरामा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

पोखरा महानगरपालिका–२० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ रहेका छन् । उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  उक्त घटना भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्याल

सम्बन्धित सामग्री

हत्या अभियाेगमा २ जना पक्राउ

कास्की- चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका-२० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हाे। प्रहरीकाअनुुसार पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ रहेका छन् । उनीहरूले चक्कु […]

चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

काठमाडौँ । धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ रहेका छन् । उनीहरुले पोखरा महानगरपालिका–२० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङको हत्या गरेका हुन् । उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको […]

कैलाली युवक हत्या प्रकरण : थप २ जना पक्राउ

कैलालीमा प्रहरीले एक युवकको हत्या गरेको आरोपमा थप २ जनालाई  पक्राउ गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका १ का २२ वर्षीय भुपेन्द्र बडुवाललाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा थप २ जना पक्राउ परेका हुन् ।योसँगै पक्राउ सो घटनामा पर्नेमा ८ जना पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलालीका आर्यन देवकोटासहित ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले रातोपाटीलाई जानकारी दिए । ‘८ जनालाई नियन्त्रणमा लिइसकेका छौ भने

युवकको हत्या गरेको आरोपमा चन्द्रागिरिबाट २ जना पक्राउ

एक युवकको हत्या गरेको आरोपमा काठमाडौंको चन्द्रागिरिबाट २ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–३ थानकोट बस्ने महोत्तरी जलेश्वर नगरपालिका २ घर भएका २० वर्षीय जितेन्द्र साहको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका ३ थानकोट बस्ने ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुर दामन घर भएका २५ वर्षीय मनोज दोङ तामाङ रहेका छन् ।चन्द्रागिरी नगरपालिका ३ थानकोटमा आइतबार राति गोपाली समेतका ३ जनाले चक्कु प्रहार गर्दा गम्भीर घाइते भ