सर्लाहीमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा एक पक्राउ

सर्लाहीमा एक जनाको चक्कु प्रहार गरी हत्या भएको छ।

सम्बन्धित सामग्री

चक्कु प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

कपिलवस्तु– बाणगंगा नगरपालिका-६ मटेरिया बस्ने ७० वर्षीय बम बहादुर थारू र उनकै भतिजी १८ वर्षीया अन्जनी थारूको हत्या गरेको अभियोगमा रूपन्देही कंचन गाउँपालिका-२ बगही बस्ने २२ वर्षीय मोहन थाहालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको  छ ।  मोहनले उनीहरूकै घरमा गई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका बम बहादुरको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा तथा […]

लमजुङमा चक्कु प्रहार गरी एक जनाको हत्या

बेँसीसहर– लमजुङ प्रहरीले हत्या आरोपमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मध्यनेपाल नगरपालिका-८ स्थित मिदिम खोला जलविद्युत् आयोजनामा कार्यरत खोटाङ घर भएका ३० वर्षीय अर्जुन रम्तेल छन् ।  शुक्रबार राति करिब १०:३० बजे उनले सोही जलविद्युत आयोजनामा कार्यरत उदयपुर गाईघाट घर भएका २५ वर्षीय सुनिल श्रेष्ठलाई बायाँ खुट्टाको घुँडामा चक्कु प्रहार गरी […]

श्रीमानलाई चक्कु प्रहार गरेको अभियोगमा श्रीमती पक्राउ

बुटवल : पाल्पामा श्रीमानलाई धारिलो चक्कु प्रहार गरेको आरोपमा श्रीमती पक्राउ परेकी छिन्। तानसेन नगरपालिका-७ का ३० वर्षीय शेरजंग थापालाई चक्कु प्रहार गरी हत्या प्रयास गरेको अभियोगमा श्रीमती प्रियंका थापालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। प्रियंकाले गत मंसिर १७ गते शेरजंगको…

चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

काठमाडौँ । धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ रहेका छन् । उनीहरुले पोखरा महानगरपालिका–२० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङको हत्या गरेका हुन् । उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको […]

पोखरामा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

पोखरा महानगरपालिका–२० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ रहेका छन् । उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  उक्त घटना भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्याल

दाङमा बाबु हत्या गरेको आरोपमा छोरा पक्राउ

प्रहरीले ६३ वर्षीय बाबुलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ ।

अपडेटः २२ वर्षीय युवकको हत्या आरोपमा ६ जना पक्राउ

कैलालीमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भुपेन्द्र बडुवाललाई मंगलबार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा आर्यन देवकोटासहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार टीकापुर नगरपालिका–१ को सिद्धार्थ होटल नजिक मंगलबार राति ६ जनाको समूह बडुवाललाई लखेट्दै चक्कु प्रहार गरी हत्या गरेको सूचना प्राप्त भएपछि प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा उनीहरुलाई

बुढानिलकण्ठमा चक्कु प्रहार गरी हत्या, एक जना पक्राउ

गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चक्कु प्रहार गरेर युवकको हत्या गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौंमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–३ का सोमलाल गोपाली, मकवानपुर दामन–९ घर भएका मनोज दोङ तामाङ र सोमलालका छोरा साहिल गोपाली रहेका छन् ।  प्रहरीका अनुसार उनीहरूले थानकोट मंगलोदय स्कुल नजिक बस्ने २० वर्षीय जितेन्द्र साहलाई आइतबार राति ९ बजेतिर घाँटीमा र ढाडमा चक्कु प्रहार गरेका थिए ।  गम्भीर घाइते भएका साहको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा सोमवार बिहान मृत्यु भएको हो । साहको...

चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा दुई जना पक्राउ

२१ असार, काठमाडौं । थानकोटमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोटका ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुरको दामनका २५ वर्षीय मनोज दोङ तामाङलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ । सोमलाल र मनोजसहित तीन जनाले आइतबार राति ९ बजेतिर महोत्तरीको जलेश्वर नगरपालिका–२ घर […]