झापामा चक्कु प्रहार गरी श्रीमतीको हत्या

झापा । झापा जिल्लामा मोवाइलको विषयलाई लिएर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोवाइलको विषयमा विवाद हुँदा झापा भद्रपुर लाहुरे चौकका ३४ वर्षीय अमरबहादुर तामाङले श्रीमतीको हत्या गरेका हुन् । श्रीमतीले मोवाइल विगारेको भन्दै तामाङले शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गरी श्रीमतीको हत्यामा सम्लग्न तामाङलाई प्रहरीले नियन्त्रणमा […]

सम्बन्धित सामग्री

झापामा चक्कु प्रहार गरि श्रीमतीको हत्या

झापा। झापामा चक्कु प्रहार गरि श्रीमतीको हत्या भएको छ। भद्रपुर नगरपालिका– १ लाहुरे चौकका ३४ वर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। आज बिहान साढे ५ बजे तामाङले मोबाइल बिगारेको विषयमा ३४ वर्षीय अनिता लिम्बुलाई घाटी तथा शरिरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेका थिए।