न्युयोर्कको क्वीन्समा आक्रोशित सेवाग्राहीले वकिललाई चक्कु प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार विहान सेवाग्राहीले वकिललाई छातीमा पटकपटक चक्कु प्रहार गरेको जनाइएको छ । क्वीन्स फ्लासिङको ३९ एभिन्युमा कार्यालयमा रहेका ६६ बर्षका वकिलमाथि चक्कु प्रहार भएको हो । विहान पौने १२ बजे चक्कु प्रहार भएपछि वकिललाई तत्काल अस्पतालमा लगिएको थियो । त्यसपछि अस्पतालले […]