बुटवल : पाल्पामा श्रीमानलाई धारिलो चक्कु प्रहार गरेको आरोपमा श्रीमती पक्राउ परेकी छिन्। तानसेन नगरपालिका-७ का ३० वर्षीय शेरजंग थापालाई चक्कु प्रहार गरी हत्या प्रयास गरेको अभियोगमा श्रीमती प्रियंका थापालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
प्रियंकाले गत मंसिर १७ गते शेरजंगको…