डिलाशैनीमा पहिलोपटक बिजुली, तिहार भयो झिलिमिली

बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि वडा नं ७ मा रहेको गाउँपालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली पुगेको हो ।उज्यालो डिलाशैनी अभियानअन्तर्गत पहिलोपटक गाउँपालिका केन्द्रमा बिजुली पुर्याएको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए । चुनावका बेला उज्यालो डिलाशैनी बनाउँछौँ भन्ने बाचा रहेकाले सोही बाचाअनुसार विद्युतीकरणलाई प्राथमिकतामा राखेको जोशीको

सम्बन्धित सामग्री

पहिरोपीडितलाई आएन तिहार

अहिले देशैंभर तिहार लागेको छ । सबैले आआफ्ना घर फूलले सिंगारेका छन्, बत्तीले झिलिमिली पारेका छन् । तर, पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका– ५ मा पर्ने बागखोरका पहिराेपीडितमा तिहारको कुनै रौनक...

लक्ष्मीपूजामा झिलिमिली काठमाडौँ, तस्बिरहरू हेर्नुहोस्

कृष्ण खड्का/सुवास श्रेष्ठतिहारसँगै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । धनमाथि धन कमाइ हाेस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैलो खेल्दै मनाइने चाड हो, तिहार । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिँगारिन्छ । अझ लक्ष्म

महँगो हुँदै तिहार : भाइमसला, झिलिमिली बत्तीदेखि फूलको मूल्य आकाशियो

बिजीशा बुढाथोकी काठमाडौं : तिहारमा सर्वाधिक बिक्री हुने भाइमसला, बत्ती र फूलको मूल्य यसपटक आकासिएको छ।भाइमसला, झिलिमिली बत्तीदेखि फूलको मूल्य बढेपछि यो वर्षको तिहार महँगो हुने भएको छ। भाइमसलाको मूल्य प्याकेटमै ५० देखि १०० रुपैयाँ महँगिएको व्यवसायीहरू बताउँछन्। झिलिमिली बत्तीको मूल्यमा पनि गत वर्षको भन्दा आठ देखि १० प्रतिशतले बढेको छ। भाइमसलामा पिस्ता,…

तस्बिरमा हेर्नूहाेस् तिहारअघि नै झिलिमिली भएकाे काठमाडौँ

काठमाडाैँ- तिहार आउन अझै १२ दिन बाँकी छ। तर, आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ- तिहार आइसक्यो। संघीय राजधानी काठमाडौँको बजार आजकाल गुल्जार छ। तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाइ मसला र फूलहरुले ढाकेको छ। तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ। तिहारलाई फूल, रङ र उज्यालोको पर्वको […]

तिहार सुरु नहुँदै बजारमा झिलिमिली (फोटोफिचर)

काठमाण्डाै - तिहार सुरु हुन अझै एक हप्ताभन्दा बढी समय बाँकी छ । तर बजारमा तिहारको झिलिमिली सुरु भइसकेको छ । बजारमा किनमेल गर्नेको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहरुले ढाकेको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिङ्गारिन्छ । अझ लक्ष्मीपूजाको बेलुकीमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ ।...

तिहारअघि नै झिलिमिली काठमाडौं (फोटोफिचर)

काठमाडौं । तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल झकिझकाउ छ । तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहरुले ढाकेको छ । तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ […]

तिहारअघि नै काठमाडौं झिलिमिली (फोटोफिचर)

२९ असोज, काठमाडौं । दशैं पछिको दोस्रो ठूलो चाड तिहार सुरु हुन अब एक साता बाँकी छ । यही तिहारलाई लक्षित गरी संघीय राजधानी काठमाडौंका बजार झिलिमिली भइसकेका छन् । घरहरुमा झिलिमिली बत्ती बाल्न सुरु भइसकेको छ । कतिपय घर सजाउन व्यस्त छन् । बजारमा तिहारको किनमेल गर्नेहरुको घुइँचो छ । झिलिमिली बत्ती, मिठाई, मसला […]

तिहारअघि नै झिलिमिली काठमाडौं (फोटोफिचर)

तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल झकिझकाउ छ ।तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फुलहरूले ढाकेको छ । तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यवसायिक घराना, बैंक र बीमा कम्पनीह

तिहार नजिकिएसँगै झिलिमिली बत्तीको तस्करी सुरु

तिहार पर्व नजिकिएसँगै विराटनगरमा भारतबाट ईलेक्ट्रिोनिक्स सामानहरु तस्करी हुन थालेको हो। भारतको जोगबनी बजारबाट भन्सार छलि गरेर  नेपालतर्फ ल्याउँदै गरेको पाँच लाख बराबरको झिलिमिली बत्तीहरु मोरङ प्रहरीले बरामद गरेको हो। प्रहरीले...

तिहारको झिलिमिली काठमाडौं, हेर्नुहोस् तस्बिरमा

तिहार सुरू भएदेखि नै बत्ती बाल्ने क्रम चलिरहन्छ। त्यसमा पनि आज लक्ष्मीपूजाको दिन बिजुलीबत्तीको प्रकाशले सहर नै झिलिमिली देखिन्छ।