तिहारको झिलिमिली काठमाडौं, हेर्नुहोस् तस्बिरमा

तिहार सुरू भएदेखि नै बत्ती बाल्ने क्रम चलिरहन्छ। त्यसमा पनि आज लक्ष्मीपूजाको दिन बिजुलीबत्तीको प्रकाशले सहर नै झिलिमिली देखिन्छ।

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नुहोस् तिहारको चहलपहल

हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहार नजिकिँदै जाँदा त्यसको चाप बजारमा देखिन थालेको छ । तिहारका लागि किनमेल गर्न राजधानीको असन, इन्द्रचोकलगायतका क्षेत्रमा चहलपहल बढेको हो । तिहारमा विशेषगरी फूलमाला, भाइमसला (काजु, किसमिस, बदाम, नरिवल, जिन्जर लगायतका वस्तु) र झिलिमिली बत्तीको व्यापार ह्वात्तै बढ्छ । यसबाहेक, लत्ताकपडा र जुत्ताचप्पलको व्यापार समेत यो चाडमा बढ्ने गर्छ । यस वर्षको तिहार आइतबारदेखि सुरु हुँदैछ । आइतबार  काग तिहार परेको छ भने भाइटीका कात्तिक १० गते परेको छ । असन -इ

दीपावलीअघि नै झिलीमिली काठमाडौं

काठमाडौं : दीपावली (लक्ष्मीपूजा) दिन झै १० दिन बाँकी छ। तिहारको महत्त्वपूर्ण दिन लक्ष्मीपूजामा घर, टोल, गाउँ, शहर झिलिमिली पार्ने चलन छ।त्यसो त तिहार शुरु हुनेवित्तिकै झिलिमिली पार्ने क्रम चलेको छ  तर यो वर्ष काठमाडौंका मुख्य बजार हेर्ने हो भने लाग्छ, दीपावली आइसक्यो।मुख्य बजार मात्र नभई भित्री सडक तथा चोकमा समेत तिहारलक्षित बत्तीको झिलिमिली देख्न सकिन्छ। हेर्नुहोस् रातमा काठमाडौंका केही दृश्य–

बजारमा तिहारको चहलपहल बढ्यो, तस्बिरमा हेर्नुहोस्

हिन्दु नेपालीको पर्व तिहारको चहलपहल बढ्न थालेको छ । राजधानीका असन, इन्द्रचोकलगायतका स्थानमा तिहारका लागि आवश्यक पर्ने सरसामाग्री किन्नेको घुइँचो देख्न सकिन्छ । तिहारको बेला ढाका टोपी, झिलिमिली बत्ती, भाइमसला, लत्ताकपडा, सप्तरंगी टीकालगायतको राम्रो व्यापार हुने व्यवसायीहरु बताउँछन् । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सु...