२९ असोज, काठमाडौं । दशैं पछिको दोस्रो ठूलो चाड तिहार सुरु हुन अब एक साता बाँकी छ । यही तिहारलाई लक्षित गरी संघीय राजधानी काठमाडौंका बजार झिलिमिली भइसकेका छन् । घरहरुमा झिलिमिली बत्ती बाल्न सुरु भइसकेको छ । कतिपय घर सजाउन व्यस्त छन् । बजारमा तिहारको किनमेल गर्नेहरुको घुइँचो छ । झिलिमिली बत्ती, मिठाई, मसला […]