लक्ष्मीपूजामा झिलिमिली काठमाडौँ, तस्बिरहरू हेर्नुहोस्

कृष्ण खड्का/सुवास श्रेष्ठतिहारसँगै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । धनमाथि धन कमाइ हाेस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैलो खेल्दै मनाइने चाड हो, तिहार । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिँगारिन्छ । अझ लक्ष्म

सम्बन्धित सामग्री

तिहारै आयो (तस्बिरहरू)

काठमाडौं । तिहार नजिकिएसँगै काठमाडौं उपत्यका झिलिमिली हुन थालेको छ । घरहरूमा झिलिमिली बत्ती देखिन थालेका छन् भने बजार फूलहरूले रङ्गीचङ्गी बनेको छ ।  बजारमा तिहारका सामग्री किन्ने ग्राहकहरूको पनि भिड देखिन्छ । शुक्रबार काठमाडौंमा देखिएको दृष्यहरू तस्बिरमा हेर्नुहोस् ।   तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

तस्बिरमा हेर्नुहोस् तिहारको चहलपहल

हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहार नजिकिँदै जाँदा त्यसको चाप बजारमा देखिन थालेको छ । तिहारका लागि किनमेल गर्न राजधानीको असन, इन्द्रचोकलगायतका क्षेत्रमा चहलपहल बढेको हो । तिहारमा विशेषगरी फूलमाला, भाइमसला (काजु, किसमिस, बदाम, नरिवल, जिन्जर लगायतका वस्तु) र झिलिमिली बत्तीको व्यापार ह्वात्तै बढ्छ । यसबाहेक, लत्ताकपडा र जुत्ताचप्पलको व्यापार समेत यो चाडमा बढ्ने गर्छ । यस वर्षको तिहार आइतबारदेखि सुरु हुँदैछ । आइतबार  काग तिहार परेको छ भने भाइटीका कात्तिक १० गते परेको छ । असन -इ

दीपावलीअघि नै झिलीमिली काठमाडौं

काठमाडौं : दीपावली (लक्ष्मीपूजा) दिन झै १० दिन बाँकी छ। तिहारको महत्त्वपूर्ण दिन लक्ष्मीपूजामा घर, टोल, गाउँ, शहर झिलिमिली पार्ने चलन छ।त्यसो त तिहार शुरु हुनेवित्तिकै झिलिमिली पार्ने क्रम चलेको छ  तर यो वर्ष काठमाडौंका मुख्य बजार हेर्ने हो भने लाग्छ, दीपावली आइसक्यो।मुख्य बजार मात्र नभई भित्री सडक तथा चोकमा समेत तिहारलक्षित बत्तीको झिलिमिली देख्न सकिन्छ। हेर्नुहोस् रातमा काठमाडौंका केही दृश्य–

तिहारको झिलिमिली काठमाडौं, हेर्नुहोस् तस्बिरमा

तिहार सुरू भएदेखि नै बत्ती बाल्ने क्रम चलिरहन्छ। त्यसमा पनि आज लक्ष्मीपूजाको दिन बिजुलीबत्तीको प्रकाशले सहर नै झिलिमिली देखिन्छ।

बजारमा तिहारको चहलपहल बढ्यो, तस्बिरमा हेर्नुहोस्

हिन्दु नेपालीको पर्व तिहारको चहलपहल बढ्न थालेको छ । राजधानीका असन, इन्द्रचोकलगायतका स्थानमा तिहारका लागि आवश्यक पर्ने सरसामाग्री किन्नेको घुइँचो देख्न सकिन्छ । तिहारको बेला ढाका टोपी, झिलिमिली बत्ती, भाइमसला, लत्ताकपडा, सप्तरंगी टीकालगायतको राम्रो व्यापार हुने व्यवसायीहरु बताउँछन् । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सु...

आर्यन खानलाई स्वागत गर्न शाहरुख खानले सजाएका छन् आफ्नो बंगला, हेर्नुहोस् तस्बिर

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले २८ अक्टोबरका दिन बम्बे हाई कोर्टबाट जमानत पाएका छन् । आर्यन खान ३० अक्टोबर अर्थात् आज रिहान हुँदैछन् । शाहरुख् खान आफ्नो छोराको स्वागतका लागि लगातार तयारी गर्र्दैछन् । उनले छोराको स्वागतका लागि घर सजाएका छन् ।आर्यनको हुनेछ भव्य स्वागतःशाहरुख खानको छोरा आर्यनको मन्नतमा भव्य स्वागत हुनेछ । उनले आफ्नो बंगला मन्नतलाई झिलिमिली पारेर सजाएका छन् । शाहरुख खानको मन्नत निलो रङका बत्तीले सजाइएका छन् ।शाहरुख खानको बंगलाको सजावट जारी नै छ । झिलीमिली बत्ती छतद

झिलिमिली दरबारमार्ग, तस्विरमा हेर्नुहोस्

काठमाडौँको मुटुमा रहेको दरबारमार्ग आजभोलि चिटिक्क देखिन्छ । ‘भीआईपी एरिया’ मानिने यो क्षेत्रमा साँझ परेपछि झनै चहलपहल हुनेगर्दछ । अहिले दरबारमार्गका सडक पेटीहरुमा रहेका रुखहरुमा रंगीचंगी बत्तिहरु जडान गरिएका छन् । साँझ परेपछि ती रंगीचंगी बत्तिहरुले त्यस क्षेत्रलाई अझ मनमोहक बनाइदिन्छ । दरबारमार्गका ती बत्तिहरु...