माघ १९ अर्थात् राजाको उपहार । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको एक प्रकारको ‘कू’ । शासकीय महत्वाकांक्षाले शासन हातमा लिएको दिन ।
किरण कौशल – २०६१ माघ १९ को शाही घोषणाद्वारा देशमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन सुरु हुनासाथ सङ्कटकाल घोषित गर्दै समग्र सञ्चार क्षेत्रमाथि आक्रमण गरियो। यसबाट पाल्पाका एफएम रेडियोहरू पनि अछुतो रहेनन्। माघ १९ गते बिहान उक्त घोषणा रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत् देशभर प्रसारण भएपछि पाल्पामा एफएम रेडियोका कार्यालय वरिपरि सुरक्षा फौज तैनाथ गरिए। १२… Continue reading
काठमाडौं । आज माघ १९ अर्थात् तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासकीय महत्वाकांक्षाले शासन हातमा लिएको दिन । यो दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा ‘कालो दिन’को रुपमा लिने गरिन्छ । २०६१ साल माघ १९ गते प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुल्याउने भन्दै पूर्वराजा शाहले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिनुभएको थियो । पूर्वराजा शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई […]
काठमाडौं, माघ १९ । आज माघ १९, अर्थात १८ वर्षअघि तत्कालिन राजा ज्ञानेन्द्र शाहले राजनीतिक ‘कू’ गरेको दिन । उनले प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गर्दै शासन सत्ता आफ्नो हातमा लिएका थिए । उनले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए । २०६१ साल माघ १९ गते शेरबहादुर देउवाको नेतृत्वमा रहेको तत्कालिन मन्त्रिपरिषद् विघटन गर्दै शाही सम्बोधन मार्फत […]
मोबाइल, ल्यान्डलाइन र एनसेल केही नचल्दा धेरैले ०५९ माघ १९ को झझल्को महसुस गरेको गाईघाटका साइमन बिष्टले बताए। ०५९ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले राजनीतिक ‘कू’ गर्नुअघि यसरी नै सञ्चार सम्पर्कविच्छेद भएको थियो।...
२०६१ साल माघ १९ गते, बार ठ्याक्कै याद भएन, तर मंगलबार हो जस्तो लाग्छ, बिहान ७ बजेतिरको कुरा हो । रेडियो नेपालमा एउटा जरुरी सूचना आयो । त्यतिबेला अहिलेका जस्तो एफएम रेडियोहरू छ्याप्छ्याप्ती थिएनन् । टेलिभिजनमा सबैको सहज पहुँच थिएन । मोफसलमा सूचनाको प्रमुख माध्यम रेडियो नेपाल थियो र केही थान पत्रिकाहरू । ७ बजेको […]
काठमाडौं : आज माघ १९ गते। तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन व्यवस्था आफ्नो हातमा लिएको दिन। यो दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ।२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिने घोषणा गर्दै शाही घोषणा गरेका थिए। आफैँले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम भन्दै ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद् गठनको घोषणा गरेका थिए। दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिक
काठमाडाैं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माघ १९ गते पार्टीको सचिवालय बैठक बोलाएको छ।एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बसेकाे केन्द्रीय कार्यालयको बैठकले माघ १९ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको हाे। पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले आजकाे बैठकमा सचिवालय बैठकका एजेण्डा तय गर्ने विषयमा विभिन्न सुझावहरू आएको बताए।ती सुझावहरूका आधारमा बैठकका एजेण्डा तय गरिने उनले जानकारी दिए। आजको बैठकले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दबाब पनि दिएको छ।सचिवालय ब
काठमाण्डौ - सोमवार माघ १९, २०६१ सालमा आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्रले शासन व्यवस्था आफ्नो हातमा ल्याएका थिए । नेपालमा तत्कालीन राजाले चालेको कदम सम्झाउने माघ १९ कै दिन आज म्यानमारमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई हिरासतमा लिएर एक वर्षसम्मका लागि संकटकाल घोषणा गरेको छ । हेर्नुहोस् आजका यो र अरु मुख्य खबर :कक्षा १२ को नतिजा सार्वजनिक ( यसरी हेर्नुहाेस् नतिजा)देशकै ठूलाे ढल्केबर सब–स्टेशनकाे प्रधानमन्त्रीद्वारा उद्घाटनरेल चलाउन छिट्टै जनकपुर आउँछु : प्रधानमन्त्री ओलीब...