२०६१ साल माघ १९ गते, बार ठ्याक्कै याद भएन, तर मंगलबार हो जस्तो लाग्छ, बिहान ७ बजेतिरको कुरा हो । रेडियो नेपालमा एउटा जरुरी सूचना आयो । त्यतिबेला अहिलेका जस्तो एफएम रेडियोहरू छ्याप्छ्याप्ती थिएनन् । टेलिभिजनमा सबैको सहज पहुँच थिएन । मोफसलमा सूचनाको प्रमुख माध्यम रेडियो नेपाल थियो र केही थान पत्रिकाहरू । ७ बजेको […]