आज माघ १९, अठार वर्षअघि राजनीतिक ‘कू’ भएको दिन

काठमाडौं, माघ १९ । आज माघ १९, अर्थात १८ वर्षअघि तत्कालिन राजा ज्ञानेन्द्र शाहले राजनीतिक ‘कू’ गरेको दिन । उनले प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गर्दै शासन सत्ता आफ्नो हातमा लिएका थिए । उनले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए । २०६१ साल माघ १९ गते शेरबहादुर देउवाको नेतृत्वमा रहेको तत्कालिन मन्त्रिपरिषद् विघटन गर्दै शाही सम्बोधन मार्फत […]

सम्बन्धित सामग्री

आज २०८० साल माघ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल माघ १९ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी २ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले […]

माघ १९ अर्थात आजको दिनलाई ‘कालो दिन’का रुपमा स्मरण गरिँदै

काठमाडौं । आज माघ १९ अर्थात् तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासकीय महत्वाकांक्षाले शासन हातमा लिएको दिन । यो दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा ‘कालो दिन’को रुपमा लिने गरिन्छ । २०६१ साल माघ १९ गते प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुल्याउने भन्दै पूर्वराजा शाहले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिनुभएको थियो । पूर्वराजा शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई […]

त्रिपुरासुन्दरी भगवतीले सबैको कल्याण गरुँन ! हेर्नुहोस् आज माघ १९ गतेको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ माघ १९ गते बिहीबार इश्वी सन २०२३ फेब्रुवरी २ तारीख माघ शुक्ल पक्ष द्वादशी तिथी आद्र्रा नक्षत्र वैधृति योग वालव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा काण योग नल नाम संवत्सराशिफल अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको […]

माघ १९ को त्यो शाही ‘कु’ : सक्रिय राजतन्त्रको विपक्षमा राजेन्द्र लिङ्देन

आज माघ १९ । २०६१ सालमा आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले चालेको कदम नै २४० वर्ष लामो इतिहास बोकेको राजसंस्था पतन हुने प्रस्थान बिन्दु बनेको थियो । शाही सम्बोधनमार्फत ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डल विघटन गरी शासनसत्ता आफ्नो हातमा लिएको घोषणा गरेका थिए ।नेपालको राजनैतिक इतिहासमा ‘शाही कु’ को रुपमा चिनिने सो निरंकुश कदमपछि दलहरु एकजुट बनेर जनआन्दोलन २०६२–६३ को आँधिबेहरी सिर्जना भयो । माओवादी र संसदवादी शक्तिहरुको सहकार्यमा भएको स

माघ १९ अर्थात् राजा ज्ञानेन्द्रले देउवालाई पदच्युत गरेको दिन

काठमाडौं : आज माघ १९ गते। तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन व्यवस्था आफ्नो हातमा लिएको दिन। यो दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ।२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिने घोषणा गर्दै शाही घोषणा गरेका थिए। आफैँले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम भन्दै ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद् गठनको घोषणा गरेका थिए। दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिक

आज माघ १९ गते बुधबार, यस्तो छ राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग पनि छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यमा […]

आज माघ १९ गते बुधबार, यस्तो छ आजको राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ १९ गते बुधबार इश्वी सन २०२२ फेब्रुवरी २ तारीख माघ शुक्ल पक्ष प्रतिपदा तिथी धनिष्ठा नक्षत्र वरियान योग वव करण चन्द्रमा मकर राशिमा पश्चात कुम्भ राशिमा आनन्दादि योगमा मित्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु तामाङल्होसार सोनामल्होसार श्रीवल्लभजयन्ति विश्व सिमसार दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, […]

आज २०७८ साल माघ १९ गते बुधबारको राशिफल

ज्योतिषशास्त्रमा बृहस्पति र चन्द्रमाको भ्रमणले राशिफल निस्चित गर्दछ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? राशिको आधारमा तपाईंको दैनिक फलादेश हेर्नुहोस्– मेष : आजको दिन राम्रो छ। आफन्तबाट सहयोग मिल्नेछ। आफूले गरेका काममा मानसम्मान पाइएला। सम्पत्तिको लागि भने सचेतना अपनाउनुपर्नेछ। विद्याको क्षेत्रमा उत्साह बढ्नेछ। सामाजिक […]

सोमवार विशेष - नेपालको माघ १९ सम्झाउने म्यानमारमा सैनिक ‘कू’

काठमाण्डौ - सोमवार माघ १९, २०६१ सालमा आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्रले शासन व्यवस्था आफ्नो हातमा ल्याएका थिए । नेपालमा तत्कालीन राजाले चालेको कदम सम्झाउने माघ १९ कै दिन आज म्यानमारमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई हिरासतमा लिएर एक वर्षसम्मका लागि संकटकाल घोषणा गरेको छ । हेर्नुहोस् आजका यो र अरु मुख्य खबर :कक्षा १२ को नतिजा सार्वजनिक ( यसरी हेर्नुहाेस् नतिजा)देशकै ठूलाे ढल्केबर सब–स्टेशनकाे प्रधानमन्त्रीद्वारा उद्घाटनरेल चलाउन छिट्टै जनकपुर आउँछु : प्रधानमन्त्री ओलीब...