सोमवार विशेष - नेपालको माघ १९ सम्झाउने म्यानमारमा सैनिक ‘कू’

काठमाण्डौ - सोमवार माघ १९, २०६१ सालमा आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्रले शासन व्यवस्था आफ्नो हातमा ल्याएका थिए । नेपालमा तत्कालीन राजाले चालेको कदम सम्झाउने माघ १९ कै दिन आज म्यानमारमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई हिरासतमा लिएर एक वर्षसम्मका लागि संकटकाल घोषणा गरेको छ । हेर्नुहोस् आजका यो र अरु मुख्य खबर :कक्षा १२ को नतिजा सार्वजनिक ( यसरी हेर्नुहाेस् नतिजा)देशकै ठूलाे ढल्केबर सब–स्टेशनकाे प्रधानमन्त्रीद्वारा उद्घाटनरेल चलाउन छिट्टै जनकपुर आउँछु : प्रधानमन्त्री ओलीब...