माघ १९ अर्थात आजको दिनलाई ‘कालो दिन’का रुपमा स्मरण गरिँदै

काठमाडौं । आज माघ १९ अर्थात् तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासकीय महत्वाकांक्षाले शासन हातमा लिएको दिन । यो दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा ‘कालो दिन’को रुपमा लिने गरिन्छ । २०६१ साल माघ १९ गते प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुल्याउने भन्दै पूर्वराजा शाहले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिनुभएको थियो । पूर्वराजा शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई […]