काठमाडौं । इलेक्ट्रीक दुई पाङ्ग्रेमा आक्रमक बजार विस्तारको रणनीति बनाएको जम्वो मोटर्सले २ घन्टामा फुलचार्ज हुने स्कुटर नेपाल ल्याएको छ । कम्पनीले रेट्रो डिजाइनमा बनेको इलेक्ट्रीक स्कुटर नेपाल ल्याएको हो । जम्वो मोटर्स प्रालिले नेपाली बजारम जम्वो ब्राण्डको ‘ब्राभो इलेक्ट्रीक स्कुटर’ विक्री सुरु गर्न लागेको हो । कम्पनीले हाल यो स्कुटरको टेष्ट ड्राइभ कार्यक्रम संचालन […]