सत्तामा साटिएको न्याय

थुप्रै उच्चस्तरीय संसदीय छानबिन समिति अन्त्यमा राजनीतिक सम्झौतामा टुङ्गिएका छन्। दृष्टान्त ‘अर्थमन्त्री जनार्दन शर्मा सिसिटीभी फुटेज’ प्रकरणलाई लिन सकिन्छ।...

सम्बन्धित सामग्री

सहमतिको अन्तिम विन्दुमा पुगेर किन रोकियो टीआरसी ?

काठमाडौँ : सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग (टीआरसी) सम्बन्धी विधेयक सहमतिको अन्तिम विन्दुमा पुगेर अड्किएको छ। सत्ता समीकरण फेरदबलसँगै पहिला नमिलेका चारमध्ये दुईवटा विषय मिलिसकेका छन् भने बाँकी दुईवटा पनि सहमति नजिक पुगेका छन्। प्रमुख प्रतिपक्षमा हुँदा कडा अडान लिएको नेकपा एमाले सत्तामा पुगेसँगै लचिलो बनेपछि टीआरसीमा प्रगति देखिएको हो। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेको यो विधेयक ‘ब्रेक थ्रु’ हुन भने सकेको

द्वन्द्वकालीन मुद्दामा तर्सिएको माओवादी : न्याय निरुपणमा हेलचेक्र्याईंको परिणाम

द्वन्द्वपीडितको एउटा समूह सर्वोच्च अदालतमा मुद्दा लिएर गएपछि प्रचण्डसहित माओवादी धारका तत्कालीन विद्रोहीहरु तर्सिएका छन् । पटक पटक सत्तामा पुग्दा पनि न्याय निरुपणमा पहल लिन चुकेको माओवादीले न्यायमा ढिलाइको मूल्य चुकाउनुपर्ने चुनौती छ ।

द्वन्द्वपीडित परिवारलाई न्याय दिन बनेको ऐन नै अपुरो

१० वर्षे सशस्त्र द्वन्द्व शान्तिमा रुपान्तरण भएर द्वन्द्वकारी शक्ति पटकपटक सत्तामा पुगेकोे भए पनि द्वन्द्वपीडित परिवारले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । यसबीच द्वन्द्व पीडितलाई न्याय दिन बनेको ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ लाई पर्याप्त सुझावका आधारमा संशोधन गर्नुपर्ने माग पीडितहरुले गरेका छन् । बुधबार राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको …

सांसदको सुविधामा किन तीव्र प्रहार भइरहेछ ?

श्रमिकको राजनीति गर्नेले पनि सत्तामा पुगेपछि श्रमिकको दुःखलाई बेवास्ता गर्दछ भन्ने कुरा बारम्बार देखिन्छ, न्याय गर्दैन भन्ने पनि देखिन्छ । अनि मन्त्री पद पाएपछि साधारण मान्छे पनि सर्वज्ञ भएको ठान्दछ । यो मेरो गहिरो अनुभव हो । अझ खासगरी आलोचना सुन्नै नसक्ने, सधैँ सबै कुरामा प्रशंसामात्र चाहने राजतन्त्रको चरित्र पनि सत्तामा जानेहरुमा स्वस्फुर्त रुपमा आएको अनुभुति पनि पाएको छु, चाहे त्यो ओलीजीमा होस् वा नओलीजी होस् । केहीमात्र अपवाद देखेको अनुभव छ मलाई आजको मितिसम्म ।नेपाल गरिव छ, ऋणमा देश चलेको छ

सत्तामा पुग्न आत्मसमर्पणवादी प्रवृत्तिले मुलुकको हित गर्दैन : अध्यक्ष थापा

हेटौँडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिक्क विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी मानसिकता र प्रवृत्तिले मुकुकको हित नगर्ने बताएका छन् । आज मकवानपुरको बकैया गाउँ पालिका-३ हात्तिसुढेमा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले भारतीय सुरक्षाकर्मीले तुईनको डोरी काटि दिएको घटना समेत बंग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउछ भन्ने आशा गर्न […]

यो सरकारले जयसिंह धामी प्रकरणमा न्याय दिलाउन सक्दैनः कमल थापा

पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले शेरबहादुर देउवा सरकारले जयसिंह धामी प्रकरणमा पीडित परिवारलाई न्याय दिलाउन नसक्ने बताएका छन् । थापाले भारतीय सुरक्षाकर्मीले दार्चुलाको महाकालीमाथि रहेको तुइनको डोरी काटिदिएको घटनालाई समेत बंग्याउन खोजेको भन्दै यस्तो सरकारबाट जयसिंहलाई न्याय दिलाउन नसक्ने बताएका हुन् । ‘भारतीय सुरक्षाकर्मीले तुईनको डोरी काटिदिएको घटना समेत बंग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउने आशा गर्न सकिन्न’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । सत्तामा पुग्न र पुगेप...

सत्ताका रापले रापिएका सत्ता नायक, रेशम चौधरी र ती प्रहरीहरू

देशको न्यायपालिकाले त आफूलाई त्यस्तो महशुस गर्थे भने यसरी हाकाहाकी सत्तामा पुग्न र टिकिरहन जुन किसिमको खेल भइरहेको छन्, यदि समयमै यस्ता गलत कुराको नियन्त्रण हुन सकेन भने सत्ताको खेलमा पटक पटक न्याय मरिरहन सक्छ।

नेपाल कम्युनिस्ट पार्टी नामको दुःख

दलगतरूपमा नेपालमा कम्युनिस्ट पार्टीको दुःख रहेन तर नेपाल कम्युनिस्ट पार्टीका दुःख भने सकिने भएनन्। एउटा नेपाल कम्युनिस्ट पार्टी दुइटा गुटमा सत्तामा छ। अर्को नेपाल कम्युनिस्ट पार्टी शान्ति वार्ता गर्ने भनेर सरकारसँग सम्झौता गरेर बसेको छ। र, अर्को नेपाल कम्...