सांसदको सुविधामा किन तीव्र प्रहार भइरहेछ ?

श्रमिकको राजनीति गर्नेले पनि सत्तामा पुगेपछि श्रमिकको दुःखलाई बेवास्ता गर्दछ भन्ने कुरा बारम्बार देखिन्छ, न्याय गर्दैन भन्ने पनि देखिन्छ । अनि मन्त्री पद पाएपछि साधारण मान्छे पनि सर्वज्ञ भएको ठान्दछ । यो मेरो गहिरो अनुभव हो । अझ खासगरी आलोचना सुन्नै नसक्ने, सधैँ सबै कुरामा प्रशंसामात्र चाहने राजतन्त्रको चरित्र पनि सत्तामा जानेहरुमा स्वस्फुर्त रुपमा आएको अनुभुति पनि पाएको छु, चाहे त्यो ओलीजीमा होस् वा नओलीजी होस् । केहीमात्र अपवाद देखेको अनुभव छ मलाई आजको मितिसम्म ।नेपाल गरिव छ, ऋणमा देश चलेको छ

सम्बन्धित सामग्री

रुसद्वारा हवाई आक्रमण तीव्र

एजेन्सी । रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण तीव्र बनाएको छ । केही दिनदेखि मत्थर भएको आक्रमण आज बिहानैदेखि फेरि तीव्र भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । रुसको क्षेप्यास्त्र र ड्रोन हमलाका कारण पानी र बिजुली आपूर्तिमा अवरोध सिर्जना भएको छ । खार्किभका गभर्नर ओलेग सिनेगुबोभले […]

सीएनआई कोसी एक्स्पोको तयारी तीव्र

१३ माघ, विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले विराटनगरमा सीएनआई कोसी एक्स्पो २०७९ को तयारी तीव्र बनाएको छ । माघ १९ गतेबाट सञ्चालन हुने एक्स्पोको तयारी तीव्र बनाएको हो । सीएनआईले पहिलो पटक आयोजना गर्न लागेको एक्स्पोमा ३५० वटा स्टलहरु रहनेछन् । विराटनगर महानगरपालिका २ मा एक सातासम्म आयोजना हुने एक्स्पोमा सगरमाथादेखि […]

ताप्लेजुङमा खोप अभियान तीव्र

ताप्लेजुङमा विभिन्न कारणले खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने अभियान तीव्र बनाइएको छ।

मकवानपुरमा निर्वाचनको तयारी तीव्र

काठमाडौँ,२३ कार्तिक । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले निर्वाचनको आवश्यक तयारी तीव्र पारेको जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी राति अवेरसम्म प्रत्येक मतदान केन्द्रमा […]

मकवानपुरमा निर्वाचनको तयारी तीव्र

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा निर्वाचनको तयारी तीव्र पारिएको छ।...

स्वतन्त्रसहित दलहरुको प्रचारप्रसार तीव्र

प्रमुख राजनीतिक दलका अलावा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले आआफ्नो क्षेत्रभित्र प्रचारप्रसारको कामलाई तीव्र पारेका छन्।...

कांग्रेसमा तीव्र असन्तुष्टि

नेपाली कांग्रेसभित्र उम्मेदवार छनोटलाई लिएर तीव्र असन्तुष्टि देखिएको छ। प्रत्यक्ष निर्वाचनतर्फ प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आइतबार बिहानमात्र कांग्रेसले उम्मेदवारको टुंगो लगाएको हो।...

एमालेमा तीव्र असन्तुष्टि

ठूलो पार्टी बन्ने महत्वाकांक्षासहित प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिन लागेको नेकपा एमालेमा टिकट वितरणलाई लिएर तीव्र असन्तुष्टि देखिन थालेको छ।...

मधेसमा दल अदलबदल तीव्र

चुनावको मिति नजिकिँदै जाँदा दल अदलबदलको क्रम तीव्र भएको छ। खासगरी तराई मधेसमा एउटा दल छाडेर अर्को दलमा प्रवेश गर्ने क्रम तीव्र देखिएको हो।...

तीव्र पुनर्निर्माणमा जोड

२०७२ सालको महाभूकम्पले भत्केका भौतिक संरचनाहरुको तीव्र पुनर्निर्माण गर्न जोड दिइएको छ।