पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले शेरबहादुर देउवा सरकारले जयसिंह धामी प्रकरणमा पीडित परिवारलाई न्याय दिलाउन नसक्ने बताएका छन् ।
थापाले भारतीय सुरक्षाकर्मीले दार्चुलाको महाकालीमाथि रहेको तुइनको डोरी काटिदिएको घटनालाई समेत बंग्याउन खोजेको भन्दै यस्तो सरकारबाट जयसिंहलाई न्याय दिलाउन नसक्ने बताएका हुन् ।
‘भारतीय सुरक्षाकर्मीले तुईनको डोरी काटिदिएको घटना समेत बंग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउने आशा गर्न सकिन्न’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
सत्तामा पुग्न र पुगेप...