काठमाडौं । नेपालको राजनीति दुईअघिको अवस्थामा पुगेको छ । तत्कालीन नेकपाभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भनिएको आलोपालो प्रधानमन्त्री बनाउने सहमति कार्यान्वयनको संघर्ष चलेको थियो । साविक नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने भएको भनिएको सहमति कार्यान्वयन गर्ने नगर्ने विषयमा संघर्ष चलेको थियो । उक्त संघर्षले मुलुककै राजनीति अस्थिरतामा धकेलियो […]