राजनीतिक विश्लेषक देवेश झाले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमति पूर्णरुपमा कार्यान्वयनमा नआउने बताएका छन्। सहमतिमा उल्लेख भएको आलोपालो प्रधानमन्त्री बन्ने कुरा कुनै पनि हालतमा सम्भव नहुने उनको तर्क छ।
देवेश झाका अनुसार हाल राजपा र समाजवादी पार्टीबीच एकीकरणबारे भइरहेका चर्चा पनि उपलब्धिविहीन हुने अव...